Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डीएसपी सिंह विरुद्ध किर्तेमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 25, 2024
48 shares

काठमाडौं । जिल्ला बझाङ घर भएका नेपाल प्रहरीका डीएसपी शिव बहादुर सिंहविरुद्ध उजुरी परेको छ।

केन्द्रिय विशेष कार्यदल नक्सालमा कार्यरत सिंहविरुद्ध प्रहरी निरीक्षक बन्दै गर्दा स्नातक तह उर्तिण नभएको भन्दै छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

स्नातक तह उर्तिण भएको प्रमाणपत्र पेश नगरिकनै प्रहरी निरीक्षक पदमा दरखास्त दिने कुरा अख्तियारको चरम दुरुपयोग हुने भएकाले प्रमाणपत्र पेशै नगरि प्रतिस्पर्धा गरि सिंहले प्राप्त गरेको जागिर यताका सबै सेवा सुविधा असुल उपुर गरि कारवाही गर्न उजुरीमा माग गरिएको छ।

यसअघि उनी दार्चुला जिल्लाको इन्चार्जको रुपमा कार्यरत थिए। २०६१ जेष्ठ १५ गते प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका सिंहले २०५८ साल मंसिर १२ गते खुल्ला गरिएको विज्ञापनमा फारम भरेका थिए।

प्रहरीद्धारा जारी गरिएको सो विज्ञापनले कुनैपनि नेपाली नागरिक प्रहरी निरीक्षक पदको परिक्षामा सहभागी हुन विज्ञापन गरिएको अन्तिम मितिभित्र स्नातक तह उर्तिण गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो।

तर उजुरीको विवरणअनुसार सिंहले २०५८ चैत्र ५ गते मात्रै स्नातक तह उर्तिण गरेको भेटिएको छ।

अहिले उनीविरुद्ध छानबिन जारी रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved