Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डुडामारीमा हाउजी मिनी मेला छठसम्म हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2024
93 shares

झापा । झापाको शिवसताक्षी नगरपालिका ८ को डुडामारीमा हाउजी मिनी मेला २०८१ लाग्ने भएको छ । डुडामारी समाज सेवी क्लवको आयोजनामा भोलि असोज २३ गतेका दिन देखी छैट पर्व सम्म डुडामारी बजार परिसरमा मेला लाग्ने आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको हो।

हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दशै शुभ दिपावली, छैट तथा उधौली उभौली पर्वलाई लक्षित गरेर मेला आयोजना गरिएको बताइएको छ ।

मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साङगितिक प्रस्तुति रहनुका साथै हाउजी बिङ्गो तम्बोला खेल समेत हुने क्लबका अध्यक्ष सन्त आङ्देम्बेले बताउनु भयो ।
मेला आजै बाट लगाउने भनिएको भए पनि स्थानीय बिध्यालयमा परिक्षा सन्चालन रहेकोले भोलि बाट सुरु गर्न लागिएको बताइएको छ ।

मेलाबाट संकलित रकमको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने भएको छ । जस्तै डुडामारी बजारमा अतयन्त आवस्यक रहेको सभाहल, डुडामारी उत्तर तर्फको खेल मैदान निर्माण लगायतका कार्य गर्ने योजना रहेको क्लबका सल्लाहकार सम्योजक गङ्गाप्रसाद ओझाले जानकारी दिनुभयो ।

कार्यक्रम ब्यबस्थापक बिक्रम लावतीले मेला सब्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति हरु गठन गरि कामको जिम्मा लगाइ सकेको र हाल स्टेज बनाउने कार्य धमाधम भैरहेको जनकारी दिनु भयो । मेलाको उद्घाटन भोली २३ गते बेलुका शिवसताक्षी नगरपालीका उपप्रमुख नरमाय कार्कीले गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved