Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी उद्दार कार्यमा निरन्तर छौ, दल मर्दन कामी अध्यक्ष आमूल परिवर्तन नागरिक पार्टी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 4, 2024
21 shares

काठमाडौं । जिउदाको जन्ती जानुभन्दा मर्दाको मलामी जानु बेस हो अति उत्तम हो । भनेझैं संकटको समयमा पीडित परिवारलाई साथ दिनु मानवीय असल र आत्मीय गुण होभन्ने उदेश्य द्वारा उत्प्रेरित आमूल परिवर्तन नागरिक पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ थापाथली स्थित पौरखी बस्ती (सुकुम्बासी)बस्तीमा बाढीबाट पीडितलाई विभिन्न राहतका प्याकेजको सहयोग आह्वान गर्दै निरन्तर सेवामा लागेको पार्टी अध्यक्ष दल मर्दन कामीले बताएका छ्न ।

एकतामा बल छ एकता शक्ति छ भन्दै पीडित परिवारलाई सबैले मिलेर सहयोग गरौं, एकता प्रेमको भावना रहौ भन्दै सहयोगको अपिल समेत गरेका थिए कामी दिनानुदिन बस्तीमा पार्टीका नेताकार्यकर्ता लाई स्वयंसेवक परिचालन गरि सुकुम्बासीका घर टहराम बाढीले जम्मा गरेको हिलो फालेको र कपडा धुदै गरेको तस्वीर फुटेजहरु सामाजिक संजालमा सार्वजनिक गर्दै उनले भनेका छ्न हामी उद्दार कार्यमा निरन्तर छौ ।,

दल मर्दन कामीको नेतृत्व रहेको आमूल परिवर्तन नागरिक पार्टीले गत ११ र १२ गते अविरल बर्षाले देशभर बाढीपहिरोबाट ठुलो क्षति भएपछि काठमाडौंमा उपलब्ध पार्टी सचीवलयको बैठकबसि पार्टीको उपमहासचिव बिदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली तामाङ,उपमहासचिव स्याम राई, सचीव सोम राइ र कोषाध्यक्ष डिके लिम्बूसहित पाँच सदस्यीय बिपत्त व्यवस्थापन समिति निर्माण गरि उद्वार कार्यक्रम सन्चालन गरेको थियोे।

गत११-१२,१३ गतेको अविरल वर्षा बाट पीडित काठमाडौं उपत्यकाको सुकुम्बासी मध्य काठमाडौं ११थापाथली र बंसीघाट त्यसै गरि बल्खुका सुकुम्बासी सबैभन्दा धेरै क्षति गरेको हो पीडित सुकुम्बासी परिवारको अबस्था अत्यन्तै नाजुक रहेको र उक्त बाढीले बस्तिवासिको खाने चामल दाल ,ग्यास सिलिन्डर ,चुलो देखि , लाउने कपडा र ओढ्ने ओछ्याउने कपडा समेत बगाए पछी उनीहरु कष्टकर अबस्थामा रहि देशमा हिन्दुहरुको महान दशैको समयमा यस्तो बिजोग हुनेगरी गएको बाढीपहिरोले उक्त स्थानका सुकुम्बासी परिवारलाई पछिल्लो समय वल्लो दशैं न पल्लो तिहार भएको छ ।

यसै बीचमा कामीले पार्टी अंतरगत बनेको विपत व्यवस्थापन समितिकोलाई उद्वार र राहतका कार्यमा निरन्तर पहलका लागी समेत आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved