Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिरोमा परि महिला नेतृ शुशिला बेघाको निधन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 28, 2024
393 shares

डिकेन्द्र बस्नेत, झापा । आमूल परिवर्तन नागरिक पार्टीकि केन्द्रीय उपाध्यक्ष तथा महिला नेतृ शुशिला बेघा (सबिना) को असामयिक निधन भएको छ । उहाँलाई पाटन अस्पतालमा करिब ३ बजे लगिए पनि उनको शुक्रबार राति अन्दाजी २ बजे घटना स्थलमा नै मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ।

केही दिन यता लगातार भारी वर्षाका कारण बाढी पहिरो र प्राकृति प्रकोपमा धेरै जना मारमा परेको अवस्था छ, उहाँ यसैको चपेटमा पर्नु भएको हो । काठमाडौं भैंसेपाटीमा बस्दै आउनुभएको बेघा गय राति सामान र छोराछोरी सुरक्षित स्थान तर्फ लैजाने क्रममा उनी पहिरो सँगै रुखले किचेर उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ ।

विक्रम संवत २०२९ चैत ८ गते कुरुम्बाङ, तुम्वाबे गाउँ पालिका पाँचथरमा कान्छि छोरीको रुपमा बेघा जन्मेकि हुन । उनको परिवार २ जना दाजु र १ जना दिदी छन भने उनी कान्छि छोरी हुन।

५१ वर्षको उमेरमा उनको निधन भएको हो । भरत गिरि अध्यक्ष रहेको आमूल परिवर्तन मसिहा पार्टीको संस्थापक उपाध्यक्ष रहनु भएको बेगा पछिल्लो समय दलमर्दन कामीको पार्टीसँगको एकता पछि पनि उनी पार्टीको उपाध्यक्षमा रहेर पार्टीमा काम गर्दै आउनुभएको थियोे । ख्रिस्टियन जगतमा निरन्तर रुपमा डटेर लागि पर्ने नेताका रुपमा रहेर चिनिनु भएको बेगा पार्टीमा उहाँको ठुलो योगदान रहेको छ ।

यस्तै सामाजिक कार्यमा सधैं अग्रसर रहने उनी चर्चमा समेत सक्रियताका साथ लाग्नुभएको थियो । उहाँको असामयिक निधनले पार्टी, मण्डली र देशले एक कुशल महिला नेतृलाई गुमाउनु परेको छ ।

ललितपुर न्यु लाईफ चर्चका पास्टर यमराज बेघा उनका श्रीमान हुन भने उनको २ छोरा र २ जना छोरीहरु छन ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved