Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहटमा गोठालोको सम्मेलन तथा पुस्तकको अभिमुखिकरण कार्यक्रम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2024
138 shares

बिर बहादुर तामाङ, रौतहट । मधेस प्रदेसको रौतहट जिल्लाको चन्द्रपुरमा असोज ७ र ८ गते २ दिने गोठलो सम्मेलन तथा पुस्तकको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लामो समयदेखिको प्रतिक्षा र समाजमा नेतृत्व गर्ने अगुवाहरुको लागि अति नै उपयोगी र रोचक राल्स माहोनीद्वारा लेखित Shepherd Staff गोठालोको लौरो पुस्तक अंग्रेजी र हिन्दी भाषामा अनुवाद भएको भएतापनि नेपालीमा भने उपलब्ध थिएन । यस अभावलाई पुर्णता दिन दक्षिण भारतका डा. अमरुद आनन्द र पास्टर त्रियोगी चौधरी र उहाँको टिमको अथाह प्रयासका कारण यो पुस्तक नेपाली भाषामा नेपाली बजारमा आएको हो।

पुस्तकमा समाजलाई नेतृत्व गर्ने ब्यक्ति,समुदाय र भिडलाई नेतृत्व गर्ने ब्यक्तिको विशेषता,नेतृत्व गर्ने तरिका र सरल तरिकाले बुझाउने उपायहरु रहेको बिमोचनका आयोजक पास्टर त्रियोगी नारायण चौधरीले जानकारी गराउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा लामो समयदेखि संचार क्षेत्र रेडियोमा कार्यक्रम उत्पादन तथा प्रस्तोताको रूपमा जनमानसको हृदयमा बस्न सफल व्यक्तित्व कुशल शिक्षक बिशप नारायण शर्मा हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा उपस्थित अगुवाहरुलाई परमेश्वरको भय मानेर परिवार,समाज र आफैलाई अघि बढ्न र नेतृत्व गर्ने काममा लाग्न चुनौती दिँदै, उत्साह दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका करिब १२० जना भन्दा बढी अगुवाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका बैज्ञानिक महाबिर पुनले सम्झना,सपना र अविरल यात्रा आफ्नो जिवनी र किताबको बिक्री बारेमा बोल्नु भएको थियो ।

कार्यक्रमको संयोजक रौतहट इसाई समाज र समन्वय मारानाथा रिजेनेरेसन संस्था तथा विश्वासको मार्ग मण्डली नेपाल बाराले गरेका थिए।

कार्यक्रमको संचालक अर्जुन सिलवालले गर्नुभएको थियो भने संयोजक पा. त्रियोगि नारायण चौधरीले यस गोठालोको लौरो पुस्तक अगुवाको लागि उपयोगी किताब रहेको र सबै सहभागीलाई धन्यबाद दिएर आशिषको प्रार्थना कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved