Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा दिप प्रज्वलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2024
493

डिकेन्द्र बस्नेत, झापा । सगरमाथा तेक्वान्दो दमकका संस्थापक अध्यक्ष रहनु भएका स्वर्गीय रास्ट्र कुमार राईको पहिलो स्मृतिको अवसरमा दमक तेक्वान्दो डोजाङद्वारा दिप प्रज्वलन गरिएको छ।

तेक्वान्दो डोजाङको केन्द्रीय कार्यलय समेत रहेको सर्वोदय बोर्डिङ दमक ५ मा ग्रान्ड मास्टरले चिनिनु हुने स्वर्गीय रास्ट्र कुमार राईको सम्झनामा आज आइतबार दिप प्रज्वलन गरिनुको साथै मौन धारण गरिएको थियो ।

सगरमाथा तेक्वान्दो डाेजाङ युकेका संस्थापक तथा स्वर्गीय राईद्वारा दमकमा सगरमाथा तेक्वान्दो सुरुवात गरिएको थियो । उहाँ पुर्व खेलाडि साथै भुपु ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो ।

स्वर्गीय राईको स्मृति कार्यक्रममा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल,तथा आतिथ्यमा नेपाल रास्ट्रिय खेलकुद परिसद (राखेप) सदस्य तथा झापा जिल्ला प्रशिक्षक तथा कोच जितेन्द्र मेचे, यस्तै दमक तेक्वान्दो डोजाङका उपाध्यक्ष तथा सर्वोदय स्कुलका प्रिन्सिपल नवीन योगि, सचिव श्याम आचार्य, कोषाध्यक्ष प्रतिमा तामाङ यस्तै सदस्यहरु संगम राई, राम चन्द्र अधिकारी, भुपालमान पौडेल, इक्सा मादेन, प्रमुख सल्लाहकार तथा फुटबल खेलाडि गजेन्द्र देवान साथै तेक्वान्दो डाेजाङ सम्पूर्ण दमकमा रहेका खेलाडिहरुको सहभागिता रहेको थियो ।

हाल दमक तेक्वान्दोद्वारा सञ्चालित भइरहेको ३ वटा स्कुलमा डोजाङ भइरहेको छ जसमा मदरलण्ड बोर्डिङ , हिम ज्योति तथा सर्वोदय विद्यालयका विद्यार्थीहरु गरि करिब १५० जनाले तालिम लिइरहेको छन र उनिहरु यस खेलप्रति आकर्षित भएको डोजाङ अध्यक्ष जितु धिमालले बताए ।

प्रमुख प्रशिक्षकमा राखेप सदस्य तथा कोच जितेन्द्र मेचे र सहायक प्रशिक्षकहरुमा आयुस धिमाल, प्रतिमा तामाङ, कुसल वाइवा र कपिल धिमालले उनिहरुलाई प्रशिक्षण दिइरहेका छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved