Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रम विवादित, स्थानीय पत्रकारमाथि अपमान भएको आराेप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2024
39 shares

अविन मेन्याङ्बाे, झापा। आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको, क्वालिटीयूक्त क्यामेरा भएकोले स्थानीय पत्रकारलाई माेबाइलबाट फाेटाे भिडियो खिचेर कुनै पनि न्यूज पेजमा पाेष्ट नगर्न, स्टेजमा चढ्न समेत बन्देज छ भन्दै अपमानित गरेको हाे ।

असार २४ गते बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा हुन गएको जैतुन छाँया सिजन–३ एपिसोड–२ कन्सर्ट बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमा स्थानीय पत्रकारलाई असाेज ३ गते हुने जानकारी गराएका थिए ।

त्यस यता स्थानीय अनलाइन न्यूजहरुमा ४ पटकसम्म यस कार्यक्रम सम्बन्धि समाचार सम्प्रेषण भई सकेकाे थियोे ।

बाहिरबाट आएको जैतुन छाँया काे आफ्नै क्वालिटीयूक्त क्यामेरा छ । स्थानीय पत्रकारले माेबाइलबाट फाेटाे खिच्ने काम नगर्नु हाेला र त्यो फाेटाे र भिडियो न्यूज तथा पेजममा पाेष्ट नगर्नु भन्दै कार्यक्रम प्रस्ताेता तथा आयोजक सल्लाहकार पास्टर जाेयल भुजेलले माइकिङ गरेका थिए ।

अहिले माेबाइल पनि क्यामेरासंग प्रतिस्पर्धा गर्न सक्ने माेबाइल कम्पनीले बजारमा ल्याइसकेकाे छ । तर पनि सबैसंग त्यहाँसम्म पुग्ने आर्थिक क्षमता नहुन सक्छ ।
एउटा ठूलो क्यामेरा तेर्साउदैमा उ पत्रकार नहुन सक्छ , उ लाइभ भिडियो खिख्ने भिडियो ग्राफर मात्रै हुनसक्छ । भिडियो ग्राफर र पत्रकारमा फरक छ , पत्रकारसंग सूचना तथा प्रसारण बिभाग र प्रेस काउन्सिल नेपालकाे पूर्ण अधिकारमा सूचना तथ समाचार सम्प्रेषण गरिरहेको हुन्छ ।

प्रेस स्वतन्त्रताको हनन गर्न कसैलाई छुट छैन र पत्रकारले पनि पत्रकार आचारसंहितामा रहेर काम गर्न पर्ने हुन्छ ।

क्वालिटीकै कुरा गर्ने हाे भने त्यति ठूलाे बजेट खर्च गरेर, टिकट शाे प्राेग्राममा के क्वालिटि थियोे र ! नत कार्यक्रमहल ब्यबस्थित थियोे। दर्शकहरु गर्मीले लुथ्रूक्क भिजेको थियोे, बाहिर झ्यालबाट हेर्दा भित्रबाट बाफकाे रापहरु निस्किरहेकाे थियोे ।

स्थानीय ब्याण्डहरुलाई झापा जिल्लाले यत्तिकै सहयोग गर्ने हाे भने बेष्ट क्वालिटिमा कार्यक्रम गरिदिन्छ । झापाका पत्रकारहरु यस्ता कार्यहरुप्रति अब पुन नदाेहाेरियाेस् भन्ने आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved