Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकमा मनाइयो दिप प्रज्वलन गरि सविधान दिवस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2024
66 shares

डिकेन्द्र बस्नेत, झापा । दमकमा रहेका विभिन्न संघसंस्था तथा राजनीतिक पार्टीले आज बिहीबार दिप प्रज्वलन गरि संविधान दिवस मनाएका छन ।

दमकको मुटुमा रहेको जेसिस चौकमा आज पहिलो पाइला नेपाल दमक शाखा तथा दमक जेसिसले संयुक्तरूपमा दिप प्रज्वलन गरेको छ । उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाई , दुवै संस्थाका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुको उल्लासपुर्ण उपस्थिति थियो । उनिहरुले मैन बत्ती बालेर एक – अर्कामा खुशि प्रकट गरेका छन । शुभकामना मन्तव्यमा उपस्थित अतिथिहरुले भने देशको संविधानमा रहेर सबैलाई समान व्यवहार गर्नु पर्ने साथै समय सापेक्ष संविधानलाई परिमार्जित गर्दे लानु पर्ने धारण व्यक्त गरेका छन ।

यस्तै, संविधान दिवसरको उपलक्ष्यमा दमक नगर कमिटीले आ- आफ्नो भुगोलमा खटने भनी दिएको निर्देशन अनुरुप दमक वडा नं. ८ बाहेक सबै वडामा नेकपा एमाले वडा कमिटीले सडक सरसफाइ गरेको छ । त्यसैगरी एमाले र नेपाली कांग्रेसले संयुक्तरूपमा अपन्त्व हुनेगरि एकैठाँउमा उभिएर फाल्गुनन्द चौकमा रास्ट्रिय झण्डा राखिनुका साथै दिप प्रज्वलन गरिएको कार्यक्रममा कांग्रेस नेतृ तथा दमक नगर उपमेयर रेगिना भट्टराई(प्रसाईं), एमाले झापा जिल्ला इन्चार्ज तथा पुर्वमेयर रोमनाथ ओलीले शुभकामना मन्तव्य राखेका थिए। दमकका १० वटै वडाहरुको पहलमा दिप प्रज्वलन गरेको दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिए ।

यसैगरी माओवादी (केन्द्र)अन्तर्गतका वाइसीएल( YCL) तथा विद्यार्थी संगठन दमकको आयोजनामा दिप प्रज्वलन कार्यक्रम गणतन्त्र चौक दमकमा गरेको छ। अखिल क्रान्तिकारी झापा जिल्ला अध्यक्ष विवेक दाहाल, वाइसीएल नेपाल केन्द्रीय सचिव कर्मा पुलामी, अखिल (क्रान्तिकारी) प्रदेश प्रमुख सचिव नयन वान्तवा राई, वाइसीएल जिल्ला अध्यक्ष डेभिड शाही ठकुरी, माओवादी (केन्द्र) दमक नगर अध्यक्ष रबि बस्नेत, नगर इन्चार्ज बेदु गौतम, सहइन्चार्ज तिर्थराज बस्नेत (शङखर), तथा पार्टीका प्रदेश कमिटी , झापा जिल्ला तथा दमक नगरबाट उल्लेखनीय सहभागीता रहेको थियो। कार्यक्रमको अध्यक्षता गरेका विवेक दाहाल लगाएतका उपस्थित नेताहरूले शुभकामना मन्तव्यमा भने संविधान बनाउन माओवादी केन्द्रको ठुलो योगदान रहेको कुरा बिर्सन नहुने र संविधानको मर्ममा रहेर सबै नेपाली हिड्नु पर्ने बताएका छन।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved