Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दैनिक सयाैँ मानिस पुग्छन् शुक्रराज ट्रफिकल हस्पिटमा रेबिजकाे खाेप लगाउन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2024
[webverse_shares]

काठमाडौं ।  देशको राजधानी लगायत बिभिन्न अस्पताल बाट रेफर भएर दैनिक सयौंको संख्यामा रेबिज बिरुद्धको खोप लगाउन बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आउने गरको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले जानकारी दिनु भएको छ ।

सामान्यतया भुस्याहा कुकुर,बाँदर लगायत घरपालुवा कुकुरहरुले टोकेपछी सोझै या अन्य अस्पताल बाट रेफर भएर रेबिज बिरुद्धको खोप लगाउन अस्पताल आउने गरेको निर्देशक बसौलाको भनाई रहेको छ ।

दैनिक रुपमा कोभिड,डेंगि र अन्य सरुवा रोगको कारण ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह गरिरहेको डा.बसौलाले बताउनुभयो ।

१०० बेडमा सञ्चालित अस्पतालमा जसमध्ये २८ बेड आइ.सि.यु. रहेको ४० जनरल वार्ड १० वटा क्याभिन इमर्जेन्सी २० बेड मध्ये कोभिडाई छुट्टै राखेर उपचार गरिने साथै डेंगीलाई जनरल वार्डमा गरिने गरेकोमा सरुवा रोगको एकमात्र अस्पतालको रुपमा सेवा प्रबाह गरिरहेकोमा भौतिक संरचना पुरानो रहेकाले कुनै महामारी आउदां ठुलो जोखिम लिनुपर्ने चुनौती रहेको बुझिएको छ ।

९० बर्षको इतिहाँस बोकेको अस्पतालको पुरानो भौतिक संरचना,निश्चित जनशक्ती आदि कारण र प्रदेश संरचना अन्तर्गत ५० शैयाको अस्पताल बनाउने सरकारको लक्ष्य धिमा गतिमा रहनु र सेवा प्रवाह नगरिनुले नागरिकहरुले समस्या भोग्नु परेको नागरिकहरुको गुनासो रहेको छ ।

३०० शैयाको अस्पताल बनाउने योजना रहेपनि सरकारले क्रमाागत बजेट ब्यबस्थापन गर्न नसक्दा उक्त योजना अगाडी बढ्न सकेको छैन ।

रेबिज,सर्पदंशा,घरपालुवा तथा जंगली जनावरको टोकाई एबं सरुवा रोग बिरुद्ध जनचेतनाको कार्यक्रम सञ्चालन गरिएको भएपनि समयमा अस्पताल नआएर अन्तिम चरणमा अस्पताल आइपुगेका कारण उपचार पुर्याउन नसकिने समस्या रहेकाले तुरुन्तै अस्पाताल आउन निर्देशक डा.बसौलाले आग्रह गर्नुभएको छ ।

संघीय संरचना अन्तर्गत सेपा प्रवाह गरिरहेको अस्पतालले जुनसुकै बिरामी आएपनि उपचार दिन,रेफरगर्दा अर्को अस्पताल सम्म निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको, पैसा नभएर आइ.सि.यु.मा रहेका बिपन्न नागरिकहरुलाई लाखौं रुपैया छुट गराउदैं आएको, राज्यले तोकेको ९८ प्रकारका औषधि निशुल्क प्रदान गर्दै आएको, जनरल बेड अन्र्तगत ६० बेडमा खाना सहित निशुल्क सेवा प्रवाह गरेको र अन्य अस्पतालमा लादाँ एम्बुलेन्स निशुल्क सेवा प्रबाह गर्दै आइरहेको डा. बसौलेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved