काठमाडौंको गोकर्नेश्व नगरपालिकामा अबस्थित एक बाल गृह साथै द्रिस्टि विहन आश्राममा बुढानिलकण्ठ स्कूल एलेभल प्रथम बर्षमा अध्ययनरत १६ बषिर्य मिक्कि कडेल सामाजिक सेवामा समर्पित छिन्। सानैदेखि सामाजिक सेवा मनपराउने मिक्कि र आमा मिलेर दोस्रो चरणको कोभिड को चपेटामा परेका असहाय ब्यक्ति हरुलाई खाना खुवाउन को साथै स्वास्थ्य एबम खाध्य सामाग्रि वितरण गर्नेु भएको छ।
AP मसिह पार्टी नेपालकाे संसेवक समुहले बिगद एक महिना देखिकाे असहाय र भाेकाेहरुकाे पेट भर्ने अभियायन सँगै सहकार्य गरि सहयाेग तथा सामाजिक सेवामा हातमा हात मिलाउन अग्रसर मिक्कि उक्त समुहकाे साथमा दृष्टिबिहिन संस्था तथा बाल आश्रममा पुग्छिन्।
हुने बिरुवाको चिल्लो पात भने झै यस्तो माहामारीको समयमा पनी उनी टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै सकेको सहयोग गर्नु हामी सबैको कर्तव्य रहेको मिक्कि बताउछिन्।

उनकाे समाजसेवामाथिकाे लगाव देख्दा साच्चिनै देस परिवर्तनमा जिम्मा पायका मानिसहरुमा याे भावना जागिदिय भाेकाहरुकाे पेट कहिल्यै रित्ताे हुन्नथ्याे र निभेकाे चुलाहरु सधै बल्ने थियाे भन्नहुन्छ AP मसिह पार्टीका उपसचिव तुलसि प्रसाद श्रेष्ठ ” ध्रुब”। कहिले खानाखुवाउने सेवामा सहभागी हुन्छिन त कहिले स्वास्थ्य सामग्रि लियर पुग्छिन्, मिक्कि काे बुबा प्रहरिकाे DIG छन् तर पनि छाेरिकाे ईच्छा र चाहाना ले गर्दा उनकि आमा पनि छाेरिकाे समाजसेवा काे लागि हाैसला बन्नुभयकाे छ।

