Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिवसताक्षीका लकान्द्रीले किशोरीलाई बनाए लापत्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2024
[webverse_shares]

डिकेन्द्र बस्नेत, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ मा बसोबास गर्ने ५७ वर्षिय मित्रलाल लकान्द्रि र सोही ठाँउमा बस्ने वर्ष १९ कि शिला लाम्गादे (नाम परिवर्तन गरिएको) थरकी किशोरी करिब १ महिना यता लापत्ता भएको घटना बाहिरिएको छ ।

विशेष सुचनाको अनुसार लकान्द्री पहिलो श्रिमतिसँगको सम्बन्ध विच्छेद पछि दोस्रो श्रिमतिसँग बस्दै आएका थिए , पहिलो श्रिमति तर्फको १ जना नानी र हालको अर्थात दोस्रो श्रीमती जो सँगै बस्दै आएका थिए उनको २ जना छोरी थिए ।

लापत्ता भनिएकी लाम्गादेको परिवारको अनुसार ती १९ वर्षकि नाबालिकलाई ललाई फकाई माया, प्रेममा फसाएको आरोप लगाएका छन । साथै उनिहरुले लकान्द्रिले ती युवतीलाई बेचबिखनका लगिएको होकि भन्ने आंशका गरेका छन । पारिवारिक श्रोतका अनुसार करिब १ महिना देखि उनिहरु सम्पर्क बिहिन भएको बताएका छन ।

कक्षा १२ मा अध्ययनरत ती युवति कम्ति बोल्ने, सरल स्वाभावकि, सोझि तथा चठाईपठाई गर्न पनि नजान्ने भनिएको छ।

पत्रकारहरु सँगको कुराकानीमा शिवसताक्षि वडा नं. का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले भने उमेरमा नातिनि पर्ने, यस्तो किसिमको कार्य ग्रेरकानुनि रुपमा भएको र समवन्य गराउन खोजिएको बताए। अध्यक्ष चेम्जोङले भने लकान्द्रिको व्यवहार धेरै मान्छेहरुसँग पैसाको कारोबारमा त्यति नराम्रो रहेको र उनको बिषयमा वडामा पनि गुनासो आएका छन।

वडाअध्यक्षका अनुसार इलाका प्रहरी कार्यलय शिवसताक्षी र झापा जिल्ला प्रहरी कार्यलयले उनिहरुको खोजि कार्यमा लागरिरहेको जानकारी दिए । उनले भने यो घटना चै सामाजिक रुपमा भएको हुनाले यसलाई गम्भीरतापुर्वक लिन आग्रह गरेका छन । उनलाई के कसरी फर्काउन सकिन्छ भन्ने कुरामा सबै लागिपर्न जोड दिएका छन।

यदि उनी सधैं भागेर हिडेको खण्डमा यसले ठुलो समस्या निम्त्याउन सक्ने भएको हुदाँ कानुनी नियम अनुसार घर फर्केको र सम्पर्क आएको खण्डमा वडाले समन्वय गर्न तयार रहेको वडा अध्यक्षले बताए ।

पिडितकी आमा कल्पना विश्वकर्माका अनुसार उनिहरु छिमेकी, पारिवारिक सम्बन्ध, सोही कारण घरमा आउजाउ गर्ने क्रममा चिनजानका म्यासेन्जर र फोनमार्फत उनिहरको कुराकानी हुने बताएकि छिन । साउन २७ गतेदेखि लापत्ता भनिएका उनिहरु केही समय अगाडि विरगञ्जमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved