Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 8, 2024
27 shares

सुचना चौतारी संवाददाता, झापा । दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतबारदेखि भदौ २६ गतेसम्म इकाईगत १५ औं साधारणसभा सुरु गरेको छ ।

संस्थाको आफ्नो सभा हलमा औंपचारिक रुपमा कार्यक्रम गरि इकाईगत साधारणसभा सुरु गरिएको संस्थाका प्रवन्धक निर्देशक अरुण भण्डारीले बताउनुभयो ।

सहकारीका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको इकाईगत साधारणसभाको उदघाटनमा संस्थाका अध्यक्ष सापकोटाबाट अध्यक्षको प्रतिवेदन, लेखा सुपरीक्षणका तर्फबाठ संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

जसमा आज दमक १, ८, ९ र १० मा भएका सेयर सदस्यहरुको सहभागितामा इकाईगत साधारणसभा सञ्चालन गरिएको हो । यस्तै भदौ २४ गते सोमबारका दिन दमक ४,५ र ६ का यसैगरी २५ गते दमक २,३ र ७ नम्बर वडाका सेयर सदस्यहरुको उपस्थितिमा इकाईगत साधारणसभा सञ्चालन गरिने भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको अवस्था, अनुमानित बजेटसहित नीति तथा कार्यक्रमहरु प्रस्तावको रुपमा पेश गरिएको छ।

६ हजार ९ सय ९४ जना सेयर सदस्य रहेको सो सहकारीको १७ करोड ६९ लाख ४१ हजार १०० रुपैया चुक्ता सेयर पुजि पुगेको छ। त्यसतै कुल बचत १ अरब ७७ करोड ६४ लाख ८२ हजार ८५८ रुपैयाँ, कर्जा लगानी १ अरब ७३ करोड ३७ लाख ७१ हजार ७३१ रुपैया, बाह्य कर्जा १२ करोड ३७ लाख २६ हजार ४३ रुपैया रहेको संस्थाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारीले गएको वर्ष कुल आम्दानी २६ करोड ६० लाख ७४ हजार ४१६ रुपैया आर्जन गर्न सफल भएको छ।

साधारणसभाको माइनुट प्रतिवेदनसहित प्रतिवेदन भने भदौ २६ गते आफ्नै सभाहलमा सम्पन्न गरिने संस्थाद्वारा वितरण प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved