Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठ तस्कारीमा कर्मचारीकै संलग्नता-वडा सदस्य भट्ट अवैद काठसहित पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
145

मानबहादुर चौधरी कञ्चनपुर। जिल्ला समन्वय समिति कञ्चनपुरले काठ तस्करीमा जनप्रतिनिधि पक्राउ गरिएको घट्ना सम्बन्धी जानकारी लिने भएको छ । समन्वय समितिका प्रमुख फैरु तामाङ्गले जनप्रतिनिधि तस्करीमा देखिनु दुुःखद भएकाले घट्नाको सत्यतथ्य बुझिने बताए ।

बेदकोट नगरपालिका १० का वडा सदस्य डम्बर भट्ट केही दिन अघि अवैध काठ सहित पक्राउ गरिएका थिए । वडा सदस्य भट्टको घर नजिक गाडिएको अवस्थामा २१ दशमलव २२ क्युफिट काठ भेटिएको छ । बेदकोट नगरपालिकाले अहिलेसम्म यस’ धारणा सार्वजनिक गरेको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले घर नजिक अवैध रुपमा गाडिएको काठ सहित वडा सदस्य भट्टलाई पक्राउ गरिएको थियो । अहिले उनी निकुञ्जको हिरासतमा छन् ।

यस्तै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा रहेको जैविक मार्गमा पर्ने रूख मापदण्डबिना नै काटिएका छन् । डिभिजन वन कार्यालयले काटिएका रूखमा छपानसम्म नगराएर रूखहरू काटेको स्थानीयको आरोप छ ।स्थानीयवासीका अनुसार जैविक मार्गमा पर्ने १४ वटा सालका रूख काटिएका हुन् । नगरपालिकाले चुरेफेदीमा निर्माण गरेको जैविक मार्गमा पर्ने साललगायतको रूखहरू कटान भएको स्थानीय बताउँछन् ।

‘घरमा लगाएको रूखसमेत छपान गरेर मात्रै काटिन्छ तर चुरेफेदीका रूखहरू प्रक्रियासमेत नपुर्‍याएर धमाधम काटिए,’ सोही क्षेत्रका स्थानीय इन्द्र साउदले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्बन्धित कर्मचारीलाई कारबाही गरिनुपर्छ ।’डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले जैविक मार्गमा पर्ने केही रूखहरू हावाहुरीले ढलाएको र तिनै रूखहरू संकलन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved