Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिलो पाइलाले कटायो ४७ जना बिद्यार्थीहरुको कपाल, शैक्षिक सामाग्री हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2024
609Shares

झापा । पहिलो पाइला नेपाल दमक शाखाले आज (विहिवार) कमल ७ स्थित अरनिको प्राथमिक बिधालयमा अध्यानरत बिपन्न बर्गका बिद्यार्थीहरुको केश कटाउनुका साथै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम गरेको छ।

संस्थाको अध्यक्ष राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा उधोग बाणिज्य संघ दमकको बरिस्ठ उपाध्यक्ष राजु खडका , प्रमुख अतिथ्यतामा क्लब हिमालयन टाइगर दमक शाखा सह सचिब खगेन्द्र बजगाइ, विद्यालय ब्यबस्थापन समिती सदस्य जितेन्द्र धिमाल, रामकुमारी कुरुङ्वाङ, प्रधानाध्यापक मिना देबि लावती, समजसेबि भुवन ढकाल ,पहिलो पाइला केन्द्रीय समिती सदस्य मेघनाथ फुयाल, सह कोषाध्यकक्ष दिवस खतिवडा, शिक्षक प्रदिप कोइराला , लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ४५ जना बिपन्न बिद्यार्थीहरुको कपाल कटाइनुको साथै शैक्षिक सामग्री बितरन गरिएको अध्यक्ष निरौलाले जानकारी दिए। कार्यक्रमको स्वागत मन्तव्य दिवस खतिवडाले गरेको कार्यक्रममा अतिथिहरुले बोल्दै पहिलोपाइलाको नयाँ कार्यक्रम स्वास्थ्यँसग सम्बन्धित बिद्यार्थीहरुको केश काटने कार्यक्रम एकदम प्रभाकारी भएको भन्दै प्रशंसा ब्याक्त गरेका थिए।

कार्यक्रममा सामाजिक सहयोगी ब्याक्तित्व खगेन्द्र बजगाइले सबै शैक्षिक सामाग्रीहरु उपलब्ध गराइएको बताइएको छ। कार्यक्रममा बिधालयले पहिलो पाइला दमक शाखालाइ प्रशशापत्रको साथै मायाको चिनो समेत प्रदान गरिएको थियो। बिद्यार्थीहरुले नाचगान गरेको कार्यक्रमको सन्चालन उपाध्यक्ष लबराज खडकाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved