Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको लिम्बूको आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2024
30 shares

डिकेन्द्र बस्नेत, झापा । दमक ५ की एक जना महिलाले एक समूहले सामाजिक सञ्जाल फेसबुक तथा युट्युबको माध्यमबाट आफनो चरित्र हत्या गरेको आरोप लगाएकोमा आपत्ति जनाएकी छिन् ।

हरिऊ कोलनीकी स्थायी बासिन्दा उषाकुमारी लिम्बूले आज दमकमा पत्रकार सम्मेलन गरेर केही दिन अघि आफ्नो अनुमति बिनानै घरमा प्रवेश गरी केही व्यक्तिसँगको लेनदेनका बिषयलाई लिएर फेसबुक तथा यूट्यवबट अनर्गल र भ्रमपूर्ण प्रचार गरेको जिकिर गरेकी हुन् । उनले आफ्नै घरमा डेरा गरी बस्ने तुलसा केरुङसहितले युट्युब प्रयोगकर्ताहरुलाई परिचालन गरेर आफ्ना विरुद्ध कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन गरेको आरोप लगाइन् । उनले भनिन्, –‘सो कार्यमा संलग्नहरुको पहिचान गरी उनीहरुबिरुद्ध कानुनी उपचारका लागि जाने छु ।’ जहाँबाट आफूले न्याय पाउने उनले बताईन् ।

उनको घरमा तुलसा केरुङसहितका केहि महिलाले इटहरीका यूट्यूवरलाई ल्याएर आफू नभएको बेला लेनदेन सम्बन्धी विषयलाई लिएर भ्रमीत प्रचार तथा घरमा ताला लगाउनेसम्म हर्कत गरेको लिम्बूले सुनाईन् । आफनो घरमा ताला लगाउनेसम्मको उनीहरुलाई अधिकार कसले दियो? उनको प्रश्न थियो । उनले ती यूट्यूव च्यानल विरुद्ध प्रेस काउन्सिलमा उजुरी गर्ने स्पष्ट पारिन् ।

दमक ५ निवासी मनकुमारी कालाखेती र निर्मला कार्की विरुद्ध झापा जिल्ला अदालतमा लेनदेन सम्बन्धी मुद्धा विचाराधिन रहेको उल्लेख गर्दै लिम्बूले निर्मला तामाङ र मञ्जु पौडेल विरुद्ध अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धि उजुरी समेत गरिसकेको बताइन् । कसैसँगको लेनदेन कारोबार स्वभाविक बिषय भएको र सम्बन्धित बिषयमा आफू अन्यायमा परेकाले न्यायलय र जिल्ला प्रशासन कार्यालय झापामा गइसकेको अवस्थामा चरित्र हत्या गर्ने दुस्साहस मेरा लागि सह्य छैन, लिम्बूले भनिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved