Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लखनपुर खानेपानी आसन्न निर्वाचनका लागि लोकतान्त्रिकका उम्मेदवार घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2024
145

डिकेन्द्र बस्नेत, झापा । झापाको कमल ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन समुहका साझा उम्मेद्वारहरुको उम्मेद्वारी घोषणा गरिएको छ ।

पाडाजुँगीस्थित रोडस्टार पार्टी प्यालेसमा आयोजित घोषणा सभामा सो समुहका तर्फबाट खानेपानी योजनाका बिषयमा साझा प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ । सो समुहको तर्फबाट अध्यक्षमा राजकुमार न्यौपाने (राजु), उपाध्यक्षमा दिनेश अधिकारी, सचिवमा निधिरत्न अधिकारी र सहसचिवमा बिमला भट्टराईलाई उम्मेद्वारका रुपमा अघि सारिएको छ ।

क्षेत्रगत रुपमा क्षेत्र नं १ (पाडाजुँगी चोक उत्तर गौरीगञ्ज सडक पश्चीमको भागबाट पुण्य खतिवडा र कमला राई (गुरुङ), क्षेत्र नं २ बाट भिष्म सिटौला र लोभिता राई (सविता), क्षेत्र नं ३ बाट खुल्ला सदस्यमा कृष्ण बहादुर पाण्डे , क्षेत्र नं ४ मा प्रेमबहादुर कार्की र सावित्रा दाहाल (उप्रेती) , क्षेत्र नं ५ बाट टंक चम्लागाइँ र नैनकला सेढाइँ र लेखा समिति संयोजकमा धर्मानन्द भट्टराई , तथा सदस्यहरुमा सुरजकुमार कुमाल र मोनिका राईलाई उम्मेद्वार बनाइएको छ ।

नेपाली कांग्रेस कमलका सभापति खगेन भण्डारीको सभापतित्व र कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित सो उम्मेद्वारी घोषणा सभामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चको समेत समर्थनमा साझा उम्मेद्वारका रुपमा ति उम्मेद्वार अघि सारिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved