Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परोहा नगरपालिकामा पालिका हुलाक सेवा कार्यालयको स्थापना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2024
63 shares

मेवालाल यादव , रौतहट । जिल्लाको परोहा नगरपालिका–४ मा बुधबार  पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीतिअन्तर्गत परोहा नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको हो ।

जिल्ला हुलाक कार्यालय रौतहटले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख शेख वकिल , उपप्रमुख सुगान्धी गीरी  देवीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख शेख वकिलले  जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।

चिठी पत्र आदानप्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हुलाक कार्यालय सरकारले सेवा विस्तार गरी सहज रूपमा कार्य सम्पादन गर्नका लागि पालिकास्तरमा कार्यालय खोल्न लागिएको हुँदा सबैले सेवा लिन अपिल गरे । रौतहटको ७ पालिकामा हुलाक सेवा कार्यालय स्थापना गर्नुपर्नेमा पाचौं पालिकाको रूपमा परोहा नगरपालिकामा कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् ।

पहिलो गुजारा नगरपालिका दोस्रो राजदेवी नगरपालिका लगायत आज पाँचौको रुपमा परोहा नगरपालिकामा पालिका हुलाक सेवा कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख शेख वकिल, उपप्रमुख सुगान्धी गीरी प्रमुख प्रशासकीय अधिकृत मोह्मद महफुज अहम्द  , योजना प्रमुख अब्दुल रब अन्सारी , इ. दिपेन्द्र यादव , वडा अध्यक्ष  जवाहरलाल यादव , खेदु मुखिया , नगेन्द्र पटेल ,शेख कपिल अन्जुम , प्रधानमन्त्री रोजगारका प्रमुख सन्जिव साह , शिक्षा प्रमुख सन्तोष पटेल ,सहित स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved