कृष्ण कुँवर,पर्वत । फलेवास नगरपालिका २ की दीपा थापा छेत्री क्यान्सर रोगसङ्ग लडिरहेकि छिन। फलेवास थापाठानाका भीम बहादुर थापाकी बिबाहित छोरी महाशिलामा भएको घरको अबस्थाको तालमेल नहुँदा माइतीमा बस्दै आएकी थिईन् । माइतिको आर्थिक अबस्था पनि निकै कमजोर हुँदा उपचारमा समस्या परेको छ।
दीपा थापाको घाँटीमा अप्रेशन गरिएको छ भनें थप उपचारको निम्ति भरतपुर क्यान्सर अस्पतालमा लगिएको छ । फलेवास नगरपालिका २ वडा कार्यलयले बिरामिलाई सहयोग गर्न सिफारिश पत्र बनाएको छ। बिरामिकी दीदी माया थापाले सहयोगको अनुरोध गरेकीछन्।
सहयोग गर्नेहरुले सुनिल क्षेत्री 984226576 माया थापा क्षेत्री 9846196325 लाई सम्पर्क गर्न या मुक्तिनाथ विकास बैंक (पोखरा नागढुङ्गा) sunil chhetri 00420100158060000001 esewa number 9842265760 मा सहयोग गर्न सक्नेछन्।

फर्क हे जाउ समाउ, मानिसहरूको पाउ
मलम लगाऊ, आर्तहरूको चराईरहेको घाउ मानिसहरु भई ईश्वरको त्यो दिब्य मुहार हँसाउ।
