Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पापोहाङ्ग सेर्मा सङ्गजुम्भो हङ्कङद्वारा स्वार्गिय नक्सलेको परिवारलाइ ९० हजार आर्थिक सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2024
198 shares

By Dikendra
झापा । पापोहाङ्ग सेर्मा सङ्गजुम्भो हङ्कङद्वारा स्वार्गिय सावाको परिवारलाइ ९० हजार रुपैया आर्थिक सहयोग गरिएको छ । पापोहाङ्ग सेर्मा सङ्गजुम्भो हङ्कङद्वारा सङ्कलित उक्त सहयोग रकम मङलबार स्वर्गीय मान बहादुर सावा ( नक्सले) को परिवारलाइ हस्तान्तरण गरिएको हो ।

झापा शिवसताक्षी ८ डुडामारी निवासी ५७ वर्षिय साउनको ३२ गते निधन भएको थियो । उनी लामो समय देखि कलेजो लगायत विभिन्न दिर्ग रोगबाट ग्रसित रहेको परिवारिक श्रोतले जनएको छ ।आर्थिक रुपमा बिपन्न सावाँलाई उपचार गराउन निक्कै सकस परिरहेको अवस्थामा निज सावाँको उपचार्मा सहयोग पुर्‍याउन स्थानीय कला सेर्माले पापोहाङ्ग सेर्मा सङ्गजुम्भो हङ्कङलाई सम्पर्क गरेको र हङ्कङमा कार्यरत सहयोगी अभियान्ता चापेता सेर्माको पहलमा आर्थिक संकलन गरि उक्त रकम पठाएको र हिजो (मंगलबार) हस्तान्तरण गरिएको बताइएको छ ।

सावाँको उपचार गर्नको लागि सहयोग रकम संकलन गरिएको भए पनि रकम सङ्कलन गर्ने क्रममा नै सावाँ ( नक्सले)को असमाहिक निधन भएको हुदा निजको सुद्द्याई कार्यक्रम गर्न सहज होस भन्ने हेतुले सावाँको मृत्यु पश्चात् भए पनि उक्त सहयोग रकम पठाइएको सहयोग अभियान्ता चापेता सेर्माको भनाइ छ ।

सामाजिक कार्यमा सक्रिय चापेताले डुडामारी बासीहरुलाइ आइपरेको विभिन्न समस्यहरुमा हातेमालो गर्दै दुखेको घाउमा मलम लगाउने काम गरिरहेको बताइएको छ । यस अघि पनि चापेताले डुडामारी बजार क्षेत्र र आसपासका विभिन्न संघ सस्थाहरु र दिन दुखी ब्यक्ति हरुलाइ सहयोग गर्दै आइरहेको डुडामारीबसीहरुले बताएका छ्न ।

स्वर्गीय नक्सले नामले परिचित मानबहादुर सावाँलाई उपचार गर्न आर्थिक सहयोग गर्ने दाताहरुको नाम निम्नुसार रहेको छ । जस्मा क्रमशः १) चापेता,सेर्मा, ६००/, २) मणि कुमार सेर्मा,- फक्तालुङ्ग ५००/, ३) सान्ता सेर्मा,- नुमा ५००/, ४) देबेन्द्र कुमार सेर्मा- माङ्ग, ५००/,५) यादन सेर्मा,- नुनाम, ५००/, ६) भवनी बिक्रम सेर्मा,,- बिबि ५००/-७) केबि सेर्मा,,- खिल ५००/, ८) भिम नेम्बाङ- झापालि, ३००/ , ९) भुपेन्द्र चेम्जोङ,- मुकुम, ३००/, १०) नवीन सुहाङ्ग- सङ्गी ३००/- ,११)असोक राई, ३००/, १२) दिपक एवाइ राई, ३००/- गरि,जम्मा हङकङ डलर ,५१००/ भएको र नेपाली रु ९० हजार हुन आएको हो ।

यो रकमले मृतक नक्सलेको परिवारलाई सुद्द्याइ गर्न सहयोग पुग्ने छ । उनको श्रीमती,२ छोरा र १ छोरी रहेका मृतक नक्सलेको सुध्याइ कार्यक्रम पनि मङ्गलबार नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved