Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचित वडा अध्यक्षमाथि याेन शाेषणकाे आराेप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2024
2.5K

मेवालाल यादव,राैताहट। रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ९ सोनरनियाका निर्वाचित वड़ा अध्यक्ष माथि गाउँकै एक महिलाले यौन शोषणको आरोप लगाएका छन !

बिबाहको प्रलोभन दिएर बिगत ५ बर्ष देखि वड़ा अध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीड़ित महिला बिनीता देवी महतोले आरोप लगाएकी हुन ! आइतवार संचारकर्मीहरु संग कुरा गर्दै महतोले कोरोना भाइरसको प्रकोप आउनु भन्दा २ महीना अघि देखि आफु संग प्रेम सम्बन्ध राखेको उल्लेख गरे !

जग्गा बिक्रीको शिलशिलामा गएको बेला अरुबाट मेरो मोबाईल नम्बर लिएर फोन गरेर रिलेशनशिपमा बस्न तथा बिबाह गर्न प्रस्ताव गरेको भन्दै पीड़ित महिलाले २ वर्ष सम्म बीरगंजमा राखेको बताए !
गेनालाल महतोको श्रीमती रहेकि पीड़ित महिलाले लोग्ने संग सम्वन्ध बिगारेर आज बिबाह गरी घरमा राख्न समेत वड़ा अध्यक्ष साहले इन्कार गरिदिएकोले बाटोमा आएको दुखेसो गरे !

दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका साहले बिबाह गरेर आफ्नो घरमा राख्न नमानेकोले न्याय को लागि मिडियाको सहारा लिएको पीड़ितले बताए ! उनले वड़ा अध्यक्ष साहले गरेको यौन सम्पर्कको कारन गर्भमा भएको ३ वटा बच्चा गर्भपतन गराइएको दावी गरिन !

भिडियाेकाे लागि याे link मा जानुस👇️👇️ https://www.facebook.com/share/v/oQ1rkWxGYgGB2Wsf/?mibextid=D5vuiz

बीरगंजमा राखेर घर खर्च समेत दिदै आएका वड़ा अध्यक्ष साह ले अहिले घरमा राख्न तथा खर्च दिन समेत छाडेको उनले बताए ! न्यायको लागि इलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिदा दबाबमा गाउँका आश महमद समेतका व्यक्तिले मिलापत्र गराएको र सो बमोजिम पनि वड़ा अध्यक्ष साहले कार्य नगरेको भनाइ उनको रहेको छ ! मेरो लोग्नेले पनि छोड़ी दियो र बिबाहित वड़ा अध्यक्ष साहले पद र पवारको दम्भमा बेवास्ता गरेको उनले भने अव न्यायको लागि बाध्य भएर मिडियाको सहारा लिएको छू मिडियाले न्याय दिलाउन मदत गर्छ भन्ने विस्वास रहेको छ !

शारीरिक शोषण, मानसिक यातना , शारीरिक यातना दिने गरेको वड़ा अध्यक्ष साह माथि क़ानूनी कार्यवाही गर्नु को साटो प्रहरीले राजनितिक दवावमा मिलापत्र गरेको पीड़ितले बताए ! वड़ा अध्यक्ष साहले ७ लाखको चेक दिएपनि सो चेक मेरो नाउमा नरहेको त्यों चेक कार्यपालिका सदस्य आश महमदले नै राखेको बताए ! आफ्नो हक़ अधिकार र न्यायको लागि आवाज उठाऊदा ज्यान मार्ने धमकी दिने गरेको सुनाए ! न्याय नपाए ज्यान दिने समेत पीड़ित महिलाले बताए !

सार्वजानिक पद धारण गरेका वड़ा अध्यक्ष साहको रबैया देखेर गाउका स्थानीयले नकारात्मक टिपण्णी गर्ने गरेका छन !
वड़ा अध्यक्ष साह राजनितिक विषय लिएर केहि विपक्षीले मलाई बदनाम गराउने उदेश्यले झूठो आरोप लगाउन लागेको दावी गरेका छन ! झूठो आरोपको दावी गरिरहेका साहको पीड़ित महिला संग गरेको कुराकानीको ऑडियो रेकर्डले पीड़ित महिला संगको प्रेम सम्बन्धलाइ पुष्टि गरिरहेको छ !

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved