Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड प्लानिग वर्कसप अन्तक्रिर्या सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 8, 2024
[webverse_shares]

मेवालाल यादव,रौतहट। असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड प्लानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ।

गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै भएको एकदिवसीय अन्तक्रिर्या कार्यक्रममा सामुदायिक स्तरमा गरिने कार्यक्रममा प्रत्येक वडा बाट पालिका, स्वास्थ्य संस्थाबाट कार्य गरिने सहभागीहरुले जोड दिनु भएका थिए ।

गढिमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम प्रसाद यादवले असमान नेपालको पहलमा भईरहेको कार्यक्रम आमनागरिकको लागि सरहानिय कार्यको सतप्रतिशत सफलतामा हाम्रो सहयोग साथ रहने जानकारी गराएका थिए।

यस्तै गौर नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपमेयर शैल कुमारी साहले ” स्वास्थ्य नै धन हो “ भन्ने मुख्य बिषय बारे चर्चा गरिदै यस नगरपालिकामा प्रस्तावित जेम्स परियोजनालाई उपलब्धि मुलुक बनाउन हाम्रो नगरपालिकाले हरसम्भव सक्रिय रहने प्रतिबद्धता जाहेर गरेका छन्।

अन्तक्रिया कार्यक्रमका प्रमुख संयोजक संजय कुमार यादव ,गौर नगरपालिकाका स्वास्थ्य संयोजक मन्जु रजक , गढिमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी , सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता चन्द कुमारी , जे वाई सि का कौसाल साह र गढिमाई नगरपालिका र गौर नगर पालिकाका वाडा अध्यक्षहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved