ओखलढुङ्गाको लिखु नदिमा हाम फालेका युवा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. २ बलखुका वर्ष ४० को चेतेन्द्र राईले गय राती लिखु नदिमा हाम फालेका थिए । प्रहरी र स्थानीयले खोज तलास गर्दा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार मृत राई केही समय यता खिजीदेम्बा गाउँपालिका वडा नं ३ बिमिरे भन्ने स्थानमा ड्रम साइड भन्ने स्थानमा काम गर्ने गरेको बताइएको छ । गय रातको समयमा सुती रहेको अवस्थामा एक्कासि उठेर नदिमा हाम फालेका थिय मृत राई मानसिक सन्तुलन ठिक नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लिखु नदिमा हाम फालेका युवा मृत भेटिए ओखलढुङ्गाको लिखु नदिमा हाम फालेका युवा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. २ बलखुका वर्ष ४० को चेतेन्द्र राईले गय राती लिखु नदिमा हाम फालेका थिय । प्रहरी र स्थानीयले खोज तलास गर्दा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। प्रहरीका अनुसार मृत राई केही समय यता खिजीदेम्बा गाउँपालिका वडा नं ३ बिमिरे भन्ने स्थानमा ड्रम साइड भन्ने स्थानमा काम गर्ने गरेको बताइएको छ । गय रातको समयमा सुती रहेको अवस्थामा एक्कासि उठेर नदिमा हाम फालेका थिय मृत राई मानसिक सन्तुलन ठिक नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
