Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकीकृत समाजवादी झापाले मनायो श्रेष्ठको ४६ औं स्मृति दिवस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2024
12 shares

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजजादी) झापाले बिर्तामोडमा एक कार्यक्रममा आयोजना गरि राजनीतिक जीवन, त्याग, संघर्ष र योगदानको चर्चा गरिएको छ ।

जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य शारदा शर्माको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य शर्माले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य र उदेश्यसहित २००६ सालमा पुष्पलाल श्रेष्ठसहित पाँच जना नेताहरुले भारतको एक शहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका बताईन् ।

प्रमुख अतिथि शर्माले पञ्चायती निरंकुशताको अन्त्यका लागि पुष्पलाल श्रेष्ठसहित नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपाको स्थापना भएको बताइन् । जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा पुष्पलाल श्रेष्ठको निधन भएको थियो ।

वि.सं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले देखाएको उत्साहपूर्ण सहभागिताको बारेमा चर्चा गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाको बैठक कक्षमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निलमणी बराल, चन्द्रा श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हरि राना लगायतले पुष्पलालको सम्झाना गरेका थिए ।

बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा उपाध्यक्ष बासु दुलालले शब्दद्धारा स्वागत गरेको कार्यक्रममा सचिव बिपी भट्टराईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय नेता देबी बराल, तारा रुचाल, केन्द्रीय परिषद सदस्य तथा खेलकुद महासंघ समाजवादी कोशी प्रदेशका अध्यक्ष शकंर थापा, अनेमसंघ झापाकी कार्यवहाक अध्यक्ष सरस्वती सृुब्बा, उपाध्यक्ष प्रत्युष राना, सहसचिव पदम सुब्बा, नबिन इजम लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved