काठमाडौं । काठमाडौंकाे बालुवाटारमा कार्यालय रहेर देसकाे सातै प्रदेसका सबै जिल्लाहरुमा सरसफाइकाे काम गर्दै आएकाे गरुड सपाेर्ट सर्भिसेज कम्पनिकाे अफिसरले महिला कर्मचारी माथि महिला हिंसा जन्य गतिविधि गरेकाे पाईएकाे छ।
काठमाडौंकाे तिनकुने स्थित एक बैककाे साखा कार्यालयमा कार्यरत ती महिला कर्मचारिलाई कम्पनिकाे अफिसर निरज देउलाले गत सुक्रबार अनदाजि बिहान ९:४५ तिर सिसि क्यामेरा नभएकाे ठाउँमै लगेर हातपात गरेकाे भनी ती पिडित महिला कर्मचारिले साेहि दिन तीनकुने प्रहरी कार्यालयलाई जानकारि गराएकि थिईन।
कम्पनिकले उपलब्ध गराएकाे युनिफर्म नलगाएकाे आराेपमा निज निरजले तिनी महिला कर्मचारिकाे सम्वेदनसिल अंगमा हात लगाउदै विभिन्न अपशब्द प्रयाेग गरेर गालि गलाैज गरेकाे बुझिएकाे छ।
कम्पनिकाे नियम उलङ्घन गरेकाे थियाे भने कम्पनिकाे नियम अनुसार अन्य तवरबाट कार्वाहि गर्न सकिनेमा एउटा महिला कर्मचारिलाई याेजनाबद्ध तवरले यस्ताे ब्यवहार गरिनुले निज निरज देउला मात्र नभई कम्पनिमा कार्यरत अफिसरहरुले अन्य स्थानहरुमा कार्यरत महिला कर्मचारीहरुमाथि पनि यस्ता घटना घटाईरका त छैन भन्ने शंका मात्र उब्जेकाे छैन देसकाे बिकराल बेराेजगारिकाे फाईदा उठाउँदै समयमा पारिश्रमिक न दिने, दबाबमा राखेर काम लगाउने जस्ता कर्तुत याे कम्पनिने गर्दै आएकाे बुझिएकाे छ।
कम्पनिमै कार्यरत एक कर्मचारीकाे अनुसार कम्पनिका अपरेसन मेनेजर उत्सव जि सि आफैले नै अफिसियल कर्मचारीरहरुलाई अफिसियल जाेडि समेत मिलाउने र नमान्नेहरुलाई बिभिन्न बाहानामा दुख दिने गरेकाे समेत दाबि गरेकाे छ। पुनस्च त्यस्ता जाेडि कर्मचारिकाे नाम भने उल्लेख गरेका छैनाैँ आवस्यक परेकाे खण्डमा अडियाे रेकर्डहरु उपलब्ध गराउन सकिने छ।
निज पिडित महिला कर्मचारिले प्रहरिमा जानकारि गराए पश्चात् गत आईतबार आपसमा छलफल गरि यथा स्मेथानमाै काम गर्लनृ गराउने आपसि हसमति सहित मेलमिलाप गरेका थिए तर, मेलमिलाप गरे पनि यसलाई उनै उत्सब जि सिले बैककाे केन्द्रीय कार्यालयमा पिडित महिला कर्मचारीले मुद्दामामला गरेकाे हुनाले कम्पनिले यस्ताे कर्मचारी नखटाउने भने जानकारि गराएका थिए तर खासम ती महिलाले मुद्दा भने गरेकि थिईनन्। यसै बिषयलाई कारण बनाई ती पिडित कर्मचारीलाइ काममा समेत नखटाएकाे बुझिएको छ।
यस्तै, माछापुच्छ्रे बैंक र फेडेक्समा कार्यरत कर्मचारि माथि पनि अहिलेकै महिला कर्मचारिमाथि गरेकाे सैलिमा ती अफिसर निरज देउला, बिनाेद श्रेष्ठ,उत्सव जि सि,नबराज डंगाेल लगायत लागेकाे ती पिडित महिला कर्मचारिहरुलाई उदृत गर्दै अफिसमा कार्यरत अर्का कर्मचारीले जानकारी दिए।
यी र यस्ता कर्तुतहरु लुकाउन अपरेसन म्यानेज उत्सव जि सिले सरसफाइकाे कर्मचारिहरुलाई काम नदिने, दिए पनि लाेकेसन नमिलने ठाउँमा खटाएर राजिनामा दिन बाध्य पार्ने गरेकाे पिडितहरुकाे गुनासाे छ।
श्रम ऐन अनुसार कुनै पनि राेजगार कम्पनिले कामदारलाई शाेषणपूर्ण तवरले काममा लगाउन नहुने स्पष्ट बताई रहेकाे अवस्थामा गरुड सपाेर्ट सर्भिसेज प्रा.लि.का अपरेसन मेनेजर उत्सव जि सिले गरेकाे हर्कदले श्रमिकमाथि शाेषण गरेकाे देखिन्छ।
