Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विराटनगरमा मनाइयो १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2024
24 shares

By Dikendra

मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेशले १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस विधुवा महिला र उनीहरूका बालबालिकाको सशक्तीकरणकालागी लैङ्गकि समानता भन्ने मुल नाराका साथ बिराटनगर स्थित कृष्ण होटलमा भव्य रुपमा मनाएको छ।

कोसी प्रदेश सदस्य शोभा पालुङ्गाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि महिला एकल महिला समूह मोरङका अध्यक्ष चुडा भटराईको सभापतित्वमा भएको सो कार्यक्रमा जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कोसी प्रदेश सदस्य शोभा पालुङगाले एकल महिलाहरुलाई अहिले पनि सम्पत्तिको अधिकारबाट बन्चित राखिएको बताउनु भयो ।एकल महिलाहरु जहिले पनि सामाजिक धार्मिक र पारिवारिक रुपमा अपहेलित भएकाले तिनै तहका सरकारले ती महिलाहरुलाई समाजमा स्थापित गराउन भुमिका खेल्नुपर्नेमा उहाँको जोड थियो ।

बिश्व भरिमा एकल महिलाको संख्या २५ करोड ८० लाख रहेको छ । नेपालको सन्दर्भमा भने विक्रम संवत् २०७८ को जनगणना अनुसार नेपालमा करिव ९ लाखको हाराहारीमा एकल महिलाहरु रहेको देखिन्छ । लामो समय देखि लैंगिक समानताको माग राख्दै आएका उनीहरुले दोस्रो बिवाह गर्न चाहने एकल महिलाले पहिलो श्रीमानको सम्पती फिर्ता गर्नु नपर्ने , कर्मचारी सेवा आयोगमा एकल महिलाका सन्तानका लागि राज्यले कोटा छुट्याउनु पर्ने । एकल महिलाका सन्तानको शिक्षाको जिम्मा राज्यले लिनु पर्ने आदि माग रार्दै आएका छन ।

आईतबार आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूले एकल महिलाहरूको हक अधिकार, उनीहरूको सशक्तीकरण र समाजमा उनीहरूको योगदानको महत्त्वका बारेमा बोलेका थिए। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, अनुभव साझा गर्ने सत्रहरू र सम्वाद कार्यक्रमहरू समेत आयोजना गरिएको थियो।

बिराटनगर माहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोग तथा कुर्वे वोस्ट्रन को सहकार्यमा भएको कार्यक्रममा एकल महिला समूहले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु मार्फत महिला सशक्तीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved