Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापाको केर्खा – झिलझिले खण्डमा बस र टिपर ठोक्किँदा २१ जना घाईते ( नाम ठेगानाससहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2024
12 shares

डिकेन्द्र बस्नेत, झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोडमा आज बिहान यात्रु बोकेको बस र ट्रिपर एकापसमा ठोक्किएर भएको दुर्घटनामा २१ जना घाईते भएका छन् । घाईतेहरु सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान करिब ७.३० बजे सो ठाउँमा दमक तर्फ आउदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुवै सवारीका चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका जनाइएको छ ।

प्रहरीका अनुसार घाईते हुनेहरुमा कमल गाँपालिका वडा नम्बर ४ की ३८ बर्षिया बिनु लिम्बु, दमक नगरपालिका वडा नं. ५ का ४२ बर्षिय कलिन्द्र शेर्मा , मोरङ मधुमल्ला –८ की ३६ बर्षिया कल्पना कटुवाल उनको छोरा अन्दाजी ४ बर्षका रहेका छन् । उनीहरु आमा छोराको उपचारका लागि विराटनगर न्यूरो लगिएको छ भने बिनु र कलिन्द्रको बिएण्डसी अस्पताल पठाइएको छ । त्यसैगरी मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ की ४० बर्षिया पुर्णमाया पोखरेलको न्युरो अस्पताल विराटनगर, दमक नगरपालिका वडा नम्बर ८ का ५१ बर्षिय होम बहादुर भट्टराईलाई न्युरो अस्पताल बिराटनगर रेफर गरिएको छ ।

त्यसैगरी ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ का ३८ बर्षिय शारदा खड्का, दमक नगरपालिका –५ का ४५ बर्षिय अच्युत निरौला, कमल गाउपालिका वडा नं.– ५ की ३८ बर्षिया लिला चौहानको थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ । त्यस्तै दमक नगरपालिका वडा नम्बर १ का ३५ बर्षिय राजु कडरिया , गौरादह नगरपालिका वडा नम्बर –४ का ३० बर्षिय दुर्गा बहादुर श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ५० बर्षिय कृष्ण कुमार तामाङ, दमक नगरपालिका वडा नम्बर ८ का ६५ बर्षिय भरत ढकालको दमक हस्पिटलमा र दमक नगरपालिका वडा नं.–१ की ४६ बर्षिया बबिता राईको दमक अस्पताल दमकमा उपचार भइरहेको छ ।

दमक नगरपालिका वडा नं ४ की ३० बर्षिया भारती मगर, कमल ५ का ४० बर्षिय लक्ष्मी सुब्बा, बिर्तामोड नगरपालिका वडा नं. ४ का २१ बर्षिय कर्ण बहादुर राजबंशी, भोजपुर ट्याम्केमैयुम गाँउपालिका वडा नं.–४ की चरित्र राइ , पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ का ६५ बर्षिय टंक प्रसाद चुडाल र उनकी छोरी १५ बर्षिया क्याटरिना चुडालको सामान्य अवस्थामा दमकमानै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved