Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कसरी बन्छ प्रेम ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2024
2.5K

मायामा जितहार कसरी हुन्छ र प्रिय ?
मैले जित्दा तिमीले हार्ने माया कसरी हुन्छ ?
तिमिले जित्दा मैले हार्ने माया कसरी हुन्छ ?
भनन प्रिय, हामी प्रतिष्पर्धाकाे एउटै टिममा छैनाैँ भने त्याे खेल, माया कसरी हुनसक्छ ?

तिमी एउटा बाटो लाग्दा, म अर्काे बाटाे लाग्दा,
जङघार एक्लाएक्लै तर्नुपर्याे भने,
खाल्डाखु्ल्डिमा ठेस् लाग्दा, एक्लाएक्लै दुख्नुपर्याे भने,
भनन प्रिय त्याे सहयात्राले एउटै
गन्तव्य प्रेमकाे कसरी हुनसक्छ ?

तिमी घाम बनेर उदाउँदा म जुन बनी अस्ताएँ भने,
म जुन बनी उदाउँदा तिमी घाम बनी अस्तायाै भने,
म अँध्यारो रात हुँदा तिमी दिन बनेर ढल्याै भने,
तिमी उज्यालाे घाम हुँदा म जुन बनेर ढलेँ भनेँ,
भनन प्रिय त्याे लुकामारि,
कसरी हाम्रो त्याे भेट हुनसक्छ ?

त्यसैले आउ साँच्चै प्रेम बन्नुछ भने एकअर्कामा,
एउटै टिममा खेलाैँ अरुलाई जित्न,
एउटै बाटाे हिँडाै गन्तव्य पुग्न,
एउटै रुपमा चलाैँ सहयात्रा गर्न,
हामी सँगै बाँचाै प्रेम बनेर ।
हाम्रो प्रेम भेट्न ।

स्मिता नेपाली पर्बत फलेवास, हाल बेंशीशहर ११ लम्जुङ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved