Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अनुहारमा बरफ दल्दा के हुन्छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2024
58

काठमाडौँ । गर्मीको मौसमा बरफ सम्झिँदा पनि शीतल महसुस हुन्छ ।  बरफलाई छाला सुन्दर राख्न पनि प्रयोग गर्न सकिन्छ । यो कुरा नौलो होइन । धुलो, धुवाँ अनि दिनभरिको भागदौड त्यसमाथि खपिनसक्नुको घाम र पसिनाले गर्दा गर्मीयाम छालाले निकै दुःख पाउँछ । यस्तोमा अनुहारमा बरफ दल्नुहोस् । यसले तनाव कम गर्न त मद्दत गर्छ नै छालालाई सुन्दर बनाउन पनि सघाउँछ ।

अनुहारको छालाका छिद्रहरू ठुला देखिन थालेपछि अनुहार कुरूप देखिन थाल्छ । प्रायः अनुहारको छाला, आँखा मुनि र नाकको वरिपरि छिद्रहरू देखा पर्दछन् । छिद्रभित्र धुलो र फोहोर जम्मा हुन थाल्छ र बिबिरा, डन्डीफोर आदि जस्ता समस्या बढ्न सक्छ । समयमै ख्याल गरिएन भने यसले छालासम्बन्धी अन्य धेरै समस्या पनि निम्त्याउन सक्छ ।

कसै कसैमा भने चिल्लो छाला, उमेरको वृद्धि, डन्डीफोर, इन्फ्लेमेशनका कारण कोलाजेनको कमीले पनि अनुहारको छालामा छिद्र ठुलो भएको हुन सक्छ । यस्ता छिद्र बन्द गर्न कयौँ खालका प्रकारका घरेलु उपायहरू प्रयोग गर्ने गरिन्छ । के तपाईँले आफ्नो अनुहार चिसो पानीमा डुबाउनु भएको छ ? अनुहारमा कहिले बरफको टुक्रा दल्नु भएको छ ? बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न पनि सकिन्छ । यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ । यसले ठुला छिद्र कम गर्छ ।

यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदा:

– अनुहारमा बरफ दल्दा रक्त प्रवाह बढाउँछ अनि सुन्निएको पनि बसाल्छ । अत्यधिक सिबमको उत्पादन घटाएर डन्डीफोर आउन दिँदैन ।

– बरफ दल्दा अनुहारको छालामा लिम्फेटिक तरल निकासीलाई बढावा दिन्छ । यसले सुन्निएको पनि बसाल्छ र पानी अवशोषण कम गर्दछ ।

– छालामा बरफ लगाउँदा खुल्ला छिद्रहरू अस्थायी रूपमा साना हुन्छन् । मेकअप गर्नु अघि अनुहारमा बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्दछ ।

– आँखा वरिपरि बरफ दल्दा आँखा सुन्निएको बसाल्छ । आँखाको डार्क सर्कल हटाउँछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved