Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक ईसाई समाजले एकदिने विद्यार्थी करियर परामर्श कार्यक्रम गर्दे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2024
54 shares

डिकेन्द्र बस्नेत, झापा । ईसाई समाज दमकको आयोजनामा जेठ ३१ गते बिहीबारको दिन एकदिने विद्यार्थी करियर परामर्श कार्यक्रम गर्ने भएको छ। दमकको फाइन होटलमा हुन लागेको कार्यक्रममा दमक नगर भित्र भएका एसइई र प्लस टुको (+२) परीक्षा दिइ सकेका विद्यार्थी लक्षित कार्यक्रममा अब अगाडि के पढ्ने, र के गर्ने जस्ता विषयमा अन्योल अवस्था उत्पन्न हुने हुँदा सो कुरालाई ध्यानमा राखी कार्यक्रममार्फत उचित परामर्श मिलोस भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको समाजले जानकारी दिएको छ।

यसका साथै व्याचुलर गर्दै गरेका विद्यार्थीका तथा मास्टर अध्ययनरत विद्यार्थीहरुका लागि पनि सो कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष पास्टर आकाश थुलुङले जानकारी दिएका छन।

सहजकर्ताको लागि लामो समयदेखि करियर डेभलपमेन्ट सम्बन्धि परामर्श दिदै आएका, एनजीओ तथा आइएनजीओमा कार्यरत साथै शिक्षण पेशामा आवद्ध रहेका काठमाडौंका राजन पौडेल आउने तय भएको छ। यस्तै कर्नर स्टोन फाउण्डेशन दमकको सहकार्य रहेको छ। उक्त कार्यक्रममा समाजले परामर्श लिन आउने विद्यार्थीहरुका लागि भने प्रवेशमा निशुल्क गरेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved