डिकेन्द्र बस्नेत,झापा । प्रदेश नम्मर १ बाट २०७२साल बैशाख २७ मा विभिन्न क्षेत्रबाट तालिममा सहभागी रहि विभिन्न युनिटहरुमा रहि सुरक्षाको जिम्मा लिएर राष्ट्र र नागरिककाे सेवामा समर्पित नेपाल प्रहरिकाे एक टाेलिले झापामा ९औँ anniversary कार्यक्रम सम्पन्न गरेकाे छ।

संघियता कार्यन्वयनकाे याे दाेश्राे कार्यकाल सम्म आइरहँदा सुरक्षाका पाटाेबाट राष्ट्र, राज्य र नागरिककाे जिउ धनकाे सुरक्षामा अहाेरात्र खट्ने नेपाल प्रहरीका सकल दर्जाहरुका एक टाेलिले हिजाे २७ गत्ते आयाेजना गरेकाे कार्यक्रमलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीम बहादुर लामा ज्यूले केक काट्दै anniversary कार्यक्रममा उपस्थित सबैलाइ शुभ कामना दिँनु भएकाे थियाे।

तालिमकाे समयमा सँगै भएका ती सहपाठिहरु जिल्लाकै विभिन्न ठाउँमा सेवारत रहेर लामाे समय पश्चात् संयाेगले यसरी एकसाथ हुँदा आपसमा खुसि साट्नकालागि याे कार्यक्रम आयाेजना गरियकाे सहभागी एक प्रहरी जवानले बताएका छन्।

