Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विद्यालक्ष्मी विद्यालयको २९ औं वार्षिकोत्सब सम्पन्न (तस्बिर सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 11, 2024
309 shares

डिकेन्द्र बस्नेत, झापा । झापाको दमक ४ मा रहेको विद्यालक्ष्मी अंग्रेजी माध्यामिक विद्यालयको २९ औ वार्षिक उत्सव भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए ।

यस्तै विद्यालयका विद्यार्थीले प्राविधिक कौशल, पाक शिप समेत प्रस्तुत गरेका थिए । विद्यालयका अध्ययनरत विद्यार्थीले विद्युतीय सामाग्री बनाएर प्रदर्शनमा समेत राखिएको थियो । धिमाल नृत्य, संगिनी नृत्य समेत विद्यार्थीले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेलले समय सुहाउँदो प्रविधिको प्रयोग गरि व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताएका थिए ।

प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो, दमकका अध्यक्ष जर्नादन मैनाली, सचिव नविन योगी, सदस्य प्रविन पाठक , माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेत, समाजसेवी, पत्रकार लगाएतको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बिका सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परिक्षा दिएका विद्यार्थीलाई विदाइ समेत गरिएको थियो । विद्यालयकी प्रध्यानाध्यापक एलिजा सिटौलाका अनुसार विद्यालय २०५१ सालमा स्थापना भएको थियो । जिन्दगीको शिक्षा र परीक्षालाई वान टु थ्रिले मात्रै सिमित रहदैन, विद्यार्थीले जिन्दगीको शिक्षा र परिक्षालाई पास गर्न कक्षा कोठाबाट बाहिर निस्कनु पर्छ र फरक ढङ्गले पढ्नु पर्छ । यी कुरालाई आत्मासाथ गर्दै सीप, संस्कार र प्रविधि सहितको शिक्षाको नारालाई अगाडि बढाएको सिटौलाले बताइन्। सो कार्यक्रमको सञ्चालन शिक्षक आशिष बिमलिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved