१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कुटपिट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।
उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।घाइते हरुको हाल प्रादेसिक हस्पितलमा उपचार भईरहेको छ। हिजाे राति भएकाे उक्त घटनामा संलग्न केही ब्यक्तिहरुलाई प्रहरिले पक्राउगरे पनि बिस्तृत बिबहरण भने आउन बाँकि हरेकाे छ।

तस्विरहरु हेमराज थापाको फेसबुकबाट सभार गरिएकोहो
