Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सन्चारकर्मी पारस भट्टराई नेसनल डिजिटल मिडिया अवार्ड द्वारा सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 10, 2024
15 shares

सुमन श्रेष्ठ, काठमाडौ। पछिल्लो समय नव प्रतिभा को खोजी र तेसको प्रवर्द्धन कार्यमा सक्रिय रहि रहनु भएको पत्रकार पारस भट्टराई नेपालकै प्रतिष्ठित अवार्ड मानिएको डिजिटल मिडिया अवार्ड द्वारा सम्मानित हुनुभएको छ ।

पत्रकार पारस भट्टराई बिगत लामो समय देखि सन्चार क्षत्रमा आवद्ध रहि पत्रकारिता गर्दै रहनु भएको र पछिल्लो समय उमंग टिभी र उमंग न्युज नामक मिडिया मार्फत विभिन्न दुर दराज र ओझेल मा परेका प्रतिभा लाई खोजी र उनीहरुको ब्यवस्थापनको लागि पहल कदमी समेत गरिरहनु भएको थियो ।

पछिल्लो समय पारस भट्टराईको मिडिया बाट अन्जु बिस्वकर्मा, मीन बहादुर बिस्वकर्मा, र जुम्लाकी नव प्रतिभा रुपा लगाएत ओझेल मा परेका प्रतिभालाई खोजी गरि स्थापित कलाकार बन्न र गित रेकर्ड को ब्यवस्था समेत मिलाउदै र सहायता गर्दै आइरहनु भएको थियो ।

अवार्ड प्राप्त गरे पस्चात नेटपाटी सङ्ग कुरा गर्दै आफुले गरेको कामलाई अवार्ड टिमले सम्मान योग्य मानेर अवार्ड प्रदान गरेको मा आफुलाई काम गर्ने थप हौसला मिलेको पनि पारस भट्टराई ले बताउनु भयो । साथै आगामी दिनमा थप हौसलाको साथ नव प्रतिभाको खोजी र त्यसको प्रवर्द्धन मा लाग्ने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved