Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाैद्ध धर्मगुरुमाथि भएकाे दुर्ववहार प्रति एमएनओ-डिजिजिकाे गम्भीर ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 8, 2024
27 shares

काठमाडौं । गत सनिबार चैत्र १४ गत्ते काठमाडौंमा भएकाे शान्तिपूर्ण र्यालिमा झाँकी सहित सहभागी हुन आयका बाैद्ध धर्मगुरुहरुमाथि लात्ति र लाठि परयाेग गरि गरिएकाे दमनकाे दृष्य प्रति मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनको गम्भिर ध्यानाकर्षण भएकाे बताएकाे छ।

प्रेसिडेण्ट बीरलाल राईद्वार हस्ताक्षरित बिज्ञप्तीमा राज्यकाे तर्फबाट नागरिकको सुरक्षाको जिम्मा लिएकाे सुरक्षाकर्मीले नागरिक वा धर्मगुरुहरुमाथि गरेकाे ब्यबहर असाेभनिय भएकाे र साेकाे बिषयमा संगठनकाे ध्यानाकर्षण भएकाे बताइएकाे छ।

हेर्नाेस बिज्ञप्ती:

प्रेस बिज्ञप्ती !
२०८० चैत्र २४ गते भद्रकाली काठमाडुंमा भएको एक कार्यक्रममा आन्दोलनकारी र राज्य प्रशासन झडप हुँदा त्यहाँ सांस्कृतिक झाकी प्रदर्शन गर्न आउनेलाई बरबरतापूर्वक दमन गरिनुका साथै भिडमा एक बौद्ध भिक्षु माथि लात र लठिले हिर्काउदै नेपाल प्रहरीबाट आक्रमण भएको दृश्यले मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल बुद्धको देश भनेर गर्व गर्नु पर्नेमा, नेपाल सांस्कृतिक विविधता भएको देश भनेर गर्व गर्नु पर्ने ठाउँमा आज यसरी निर्मम दमनको शिकार राज्यप्रशासनबाटै हुनु घोर आपति जनक छ र राज्य प्रशासनको यस्तो ज्यादतीपूर्ण कार्यको घोर भत्र्सना विरोध गर्दछ ।
भिक्षुले एक मिडियामा दिएको बयान अनुसार यहाँ कला प्रर्दशन गर्न आएको बताउनु भएको छ । एक्कासी भएको झडपमा कोही ढ्याङ्ग्रो, डम्फु बोकेकाहरु अघि पछि देखिएका छन भने भिक्षु आफ्नै रप्तारमा हिडिरहेका हुन्छन । प्रहरीले कसैलाई टाउकामा लठी बर्साइरहेका छन भने भिक्षुलाई पछाडिबाट लखेटी लखेटी बुट बजार्दै गरेको दृश्य सामाजिक सञ्जाल मार्फत संसारभर भाइरल भएको छ । भिक्षुहरु कुनै प्रकारको आक्रमण भए पनि प्रतिरोध गर्दैनन् । चिवर धारण गरेका भिक्षुहरु बुद्ध जस्तै हुन् । उहाँहरुलाई अपमान, हिंसा गर्नु, दुव्यवहार गर्नु भनेको पनि बुद्धलाई अपमान गर्नु सरह हो । बुद्धको देशमा भिक्षुहरु कुटिनु अपमानित हुनु त्यो पनि राज्य प्रशासन बाटै, जिम्मेवार निकायबाट यो लज्जास्पत कुरा हो । यस्तो दृश्य देखेर संसारले गिज्याइरहेको होलान । अब राज्यले गम्भिरतापूर्वक लिने र छानविन गर्ने की नगर्ने राज्यको दायित्वको कुरा हो तर यस्तो अत्याचार हुनु दुःखद कुरा हो ।
नेपालको संविधानले नेपाल बहुसांस्कृतिक देश हो र सबैको सांस्कृतिक अधिकारको प्रत्याभुति गरेको भनेको छ । कसैले च्याब्रुङ बजायो, कसैले ढोल बजायो, कसैले डम्फु बजायो भनेर रिश गर्दै ढोल, च्याब्रुङ फुटाइ दिने ? कला देखायो भनेर खेदी खेदी आक्रमण गर्ने ? यो दृश्य पनि देख्न पाइयो । लोकतन्त्रको नाममा ठोकतन्त्र चलाइनु हुन्न भन्ने हाम्रो संगठनको मान्यता हो । यसर्थ राज्य प्रशासनको यस्तो दमनकारी नीति सहन जनता तयार छैन भन्ने राज्यले बुझ्न जरुरी छ । साथै सांस्कृतिक दमन, भिक्षु माथीको आक्रमण किन र केका लागि राज्य प्रशासनबाट भयो ? स्पष्ट छानविन गरि दोषी माथी कार्वाही गरियोस । यदि यस्तो ज्यादती कायम रहे एमएनओडिजिजि चुप नरहने यसै पे्रस विज्ञप्ती मार्फत प्रष्ट पार्न चाहन्छौं । –जय मंगोल

बीरलाल राई
प्रसिडेण्ट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved