Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जीवन चक्र समाज नेपालको कार्य समीक्षा तथा शुभकामना आदानप्रदान सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 6, 2024
928

डिकेन्द्र बस्नेत, झापा । जीवन चक्र समाज नेपालले शनिबार एक कार्यक्रमका बिच संस्थाले अहिलेसम्म गरेको कार्यको समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

दमक ६ मा रहेको समाजको कार्यलयमा भएको कार्यक्रमको बृद्ध छवि रमण न्यौपानेको प्रमुख आतिथ्य तथा कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजकत्व समाजका उपाध्यक्ष वेनु राज प्रसाई रहेको थियोे ।

अतिथिहरुमा बास्तु बिज्ञ तथा सहकारीकर्मी राजकुमार खड्का
सामाजिक तथा शैक्षिक व्यक्ति दुर्गा काफ्ले, रेडक्रस कर्मी तथा पहिलो पाइलाका बिनाेद अधिकारी, साथी भाइ समूहका उपाध्यक्ष याेगेन्द्र चम्लागाई(काजी ), डिपिएल तथा क्लब हिमालयनबाट दिवस खतिवडा, पत्रकार डिकेन्द्र बस्नेत, पत्रकार राजु निराैला पत्रकार सुजन गाैतम, पत्रकार मनकुमार गदाल, संस्थाका पदाधिकारी सुरेन्द्र कुमार श्रेष्ठ, डाक्टर लेखनाथ न्याैपाने, बिन्दु सिटाैला (लक्की), डिल्ली प्रसाद अधिकारी ,ओम कार्की , सन्जु निराैला , बिनाेद पाैडेल,आस्था कलेज युनिट संयाेजक पुजा चम्लागाई, कृष्ता कार्की लगाएतको सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि जेष्ठ अभिभावक छविरमण न्यौपानेले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै समाजिक ब्याक्तित्व दुर्गा काफ्ले, राजकुमार खड्का,डा.लेखनाथ, पत्रकार डिकेन्द्र बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तब्य लक्की शिटौलाले राख्नुभएको थियो ।

जीवन चक्र समाजका सचिव गणेश प्रधानले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका गतिविधिहरुलाई संस्थाका अनुशासन संयोजक वासुदेव काफ्लेले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्था समाजिक क्षेत्र तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम समिति संयोजक डिल्ली प्रसाद अधिकारीले अब आउदा दिनहरुमा जीवन चक्र समाज नेपालका कार्यक्रमहरु सशक्त ठंगले प्रस्तुत हुने बिषयमा बोल्नुभएको थियो ।

यस्तै संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले कार्यक्रमको बारेमा प्रस्ट पार्नुभएको थियो भने कार्यक्रमका संयोजक संस्थाका उपाध्यक्ष बेनु प्रसाईले उपस्थित सबैमा शुभकामना सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved