Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापा महिला ईसाई समाजले पायो पुर्णता,ममता रेग्मीको नेतृत्वमा १७ सदस्यीय समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2024
2.3K

डिकेन्द्र बस्नेत, झापा । झापा जिल्ला महिला ईसाई समाजको गत चैत्र १३ गते मंगलबारको दिन गठित नव कार्य समितीले बिर्तामोड प्रार्थना भवनमा जिल्ला ईसाई समाजको उपाध्यक्ष पास्टर तारा चाम्लिङ राईको आतिथ्यमा आज पूर्ण समिति प्राप्त गरेको छ।

उक्त कार्यक्रम पास्टर वीर बहादुर तामाङको प्रार्थनाद्वारा आरम्भ गरिएको थियो। झापा जिल्ला महिला समाजको गठित नयाँ समितिको अध्यक्षमा ममता रेग्मी (विर्तामोड) चयन हुनु भएको छ।

समितिको उपाध्यक्षमा अनुग्रह तामाङ (कमल गाउँपालिका), सचिवमा कमला राई (बाहुनडाँगी) , सहसचिवमा प्रान्त राई (खुदुनाबारी), कोषाध्यक्ष राेधा सुब्बा अर्जुनधारा ईसाई समाजबाट रहनु भएको थियो।

कार्यक्रमबाट अन्य ईसाई समाजबाट सदस्य रहने गरी समितिलाई पूर्णता दिइएको छ। जसमा सदस्यहरु रुबी राई, शशी देवान, गीता कुमाल, निर्मला राजवंशी, रोजी कार्की शेर्पा, अरुणा दर्जी, रूथ कुवँर, सरिता लिम्बु, शारद धमला, गीता तामाङ, पुस्पा रिजाल राई, जयन्ती नेम्बाङ रहनुभएको छ।

आजको बैठकले पूर्व समितीले गरेका ईलाका, नगर समाजमा आबद्ध चर्चलाई नविकरणको कामलाई पूर्णता दिने, झापा जिल्ला ईसाई समाजको २५ औं वर्षगाठ रजत महोत्सव सफतापूर्वक मनाउन सकोस् भनी प्रार्थना अभियान सञ्चालन गर्ने, १७ वटा इलाका ईसाई समाजले १७ दिनसम्म एउटा चर्चले १ दिनका हिसाबले १७ दिनसम्म प्रार्थना चलाउने निर्णय गरेको छ।

समाजले विगत वर्षमा जस्तै ३ दिने उपवास प्रार्थना असोज १ गतेदेखि ३ गते २०८१ मा राख्ने निर्णय गरेको छ। त्यसतै समाजमा आबद्ध नभएका ३ वटा इलाका ईसाई समाज खुदुनाबारी, गौरादह, गौरिगञ्जलाई समाजमा आबद्ध गराउन पहल गर्ने निर्णय गरेको हो।

कार्यक्रमको अन्त्यमा महिला समाजका सल्लाहकार पास्टर कल्पना राईको प्रार्थनामा कार्यक्रम सम्पन्न भएको समाजका सचिव कमला राईले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved