Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” संयुक्त नागरिक पार्टी ” निर्वाचन आयोगमा दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2024
2.2K

काठमाडौं । उत्पीडितहरुकाे नेततृत्वमा गठित संयुक्त नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । गत माघ ०७ गते काठमाडौंमा दलमर्दन कामीकाे अध्यक्षतामा गठित संयुक्त नागरिक पार्टी आज दर्ता भएकाे हाे ।

२००३ सालबाट शुरु भएकाे नेपालकाे दलित आन्दोलन, वि.स.२००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस तथा २००४ सालमा बनेकाे नेपाल प्रजातन्त्र काँग्रेस यी दुईकाे एकतापछि वि.स. २००५ मा बनेकाे नेपाली काँग्रेस,२००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टी,२०५२ साल फागुन १ गतेबाट शसस्त्र संघर्ष शुरुवात गरि स्थापित भएकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी) अहिलेको (माओवादी केन्द्र) र २०७९ मा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी सम्मका सबै राजनीतिक दलहरु एकल जाति,एकल धार्मिक पार्टीकाे रुपमा अघि बढेका र यी पार्टीहरुले मूलुकका जातीय,भाषिक,धार्मिक,साँस्कृतिक,भाैगाेलिक, विविधतालाई सम्वाेधन गर्न नचाहेका र नसकेका कारण त्यीनकाे क्रमभङ्गता गर्दै अब नयाँ विचारधारा ” सर्वजातीय सामाजिक लाेकतन्त्र ” लाई आत्मसात गरि जातीय जनसंख्याका आधारमा पूर्णसमानुपातिक प्रणाली, जनताबाट प्रत्यक्ष नर्वाचित कार्यकारी प्रधानमन्त्री तथा कलष्टरमा आधारित र चक्रियक्रम प्रणालीद्वारा राष्ट्राध्यक्ष निर्वाचित गर्ने,ब्यक्ति र राज्य दुबैकाे स्वामित्व रहने,प्रतिशील कर प्रणालीमा आधारित अर्थनीति सहितकाे प्रणाली स्थापना गर्ने लक्ष्यका साथ नेपाली राजनीतिक वृतमा नयाँ दलकाे उदय भएकाे साे पार्टीका अध्यक्ष दलमर्दन कामीले बताए ।

निर्वाचन आयोगमा दल दर्ताका लागि अध्यक्ष दलमर्दन कामी,उपाध्यक्ष ईन्द्रबहादुर राई,महासचिव विदुर अधिकारी,उपमहासचिव नरेश विश्वकर्मा,सचिव द्वय शशीकुमार विश्वकर्मा तथा शुभराज प्रजा,मिलन कार्की,निमा शेर्पा लगायत नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved