कपिलबस्तु। दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ ।
सो बस हिजाे मंगलबार राति दुर्घटनामा परेको हो ।दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।