आकाश मगर, उदयपुर। उदयपुरको त्रीनपा ७ होक्सेमा मोटरसाईकल दुर्घटनामा परेकोछ । पुर्बबाट मदन भण्डारि मार्गहुदै पस्चिम तर्फ जाँदैगरेकाे प्रदेश १-०१ ०१६ प४७६ नम्बरको एन एस मोटर साईकल कटारि नेपालटार हुदै बिपरित दिशाबाट आईरहेको स १ ख ८१६ नम्बरको बस सङ्ग ठोकिन पुगेको हो।
झापालि नामको युठ्युब चलाउने बाईक राईडर सुर्यदय नगरपालिका ११ इलामका २३ बर्षिय प्रगिन राई रहेकाछन । स्थानिय प्रतक्ष्यदर्शि सुमन घिमिरेको अनुसार बस बिपरित दिशाबाट गलत साईडमा आएर बाईक सङ्ग ठोकिन पुगेको थियो।
घाइतेको अवस्था चिन्ताजनक रहेको र जिल्ला अस्पताल उदयपुरमा उपचार भै रहेको जिल्ला प्रहरि कार्यलय उदयपुरले बताए।
