Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गौरादहमा जीवन चक्र समाजले गर्यो रक्तदान तथा दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 5, 2024
319

डिकेन्द्र बस्नेत, झापा । झापाको गाैरादहमा रहेको कृषि क्याम्पसमा अध्ययनरत बिधार्थीसँग जीवन चक्र समाज नेपालले रक्तदान तथा दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

मानव अधिकारकाे क्षेत्रमा काम गरिरहेको संस्था एम्नेस्टी इन्टरनेसनले कार्यक्रम सहजिकरण गरेको थियोे। कृषि क्याम्पसका उपप्राध्यापक राम तामाङको अध्यक्षतामा भएको कार्यक्रम एम्नेस्टीका प्रिया पान्डेले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

हामीले किन रक्त दान गर्ने, रक्त दान गर्दाका फाइदा तथा सफा समाज सुन्दर समाज निर्माणमा मेरो जिम्मेवारी के, परिवर्तन काेबाट सुरु गर्ने बिषयमा जीवन चक्र समाजका अध्यक्ष गणेश प्रसाद गाैतम (जिपी) ले बताउनु भयो ।

हामी हाम्रा जिम्मेवारीहरु कसरी पुरा गर्ने अस्पतालका शैयाहरुमा उपचार गरिरहेका बिरामी लाई कसरी रगत पुर्याउने जस्ता बिषयमा जीवन चक्र समाजका कार्यक्रम सहजिकरण संयाेजक डिल्ली प्रसाद अधिकारीले प्रस्टयाउनु भयो ।

यस्तै सहभागीहरुकाे तर्फबाट कार्यक्रमबाट लिइएको ज्ञानका बिषयमा विद्यार्थीहरूले प्रशंसा गर्दै नेपालकाे इतिहासमा सबै भन्दा धेरै रक्तदान गर्ने झापा गाैरादहकाे कृषि क्याम्पस बनाउने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रमलाई समापन गर्दै क्याम्पस उपप्राध्यापक तामाङले जीवन चक्र समाज नेपालले बिधार्थी लक्ष्ति जीवन उपयोगी मानवीय सेवाभाव रक्तदान, दुर्घटना न्युनिकरण, खानेकुरा नफाल्ने अत्यन्तै रचनात्मक काम गरेर समाजलाई मार्ग लाने पराेपकारी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved