काठमाडौँ । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।
कलाकार पबन खतिवडा म्याकुरिलाइ हातपात गरेकाे उजुरिकाे आधारमा शर्मिला वाइबालाइ सिन्धुपाल्चोक बाट प्रहरी ले पक्राउ गरेको हाे।
