भृकुटीमण्डपबाट निस्किएको र्याली माइतीघर मण्डल पुगेको थियो। महतोले गत फागुन १४ गते लोसपा त्याग गरेका हुन्। उनी लोसपाको वरिष्ठ नेता थिए।
६ महिना नाकाजाम गर्दा पनि मधेसले आफ्ना माग पूरा गराउन नसकेको भन्दै अलग्गै आन्दोलनको घोषणा गरेका छन्। उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन्।
