Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजवादी प्रेस संगठन झापाको प्रथम अधिवेशनले दाहालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 24, 2024
15 shares

 

डिकेन्द्र बस्नेत, झापा । समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको प्रथम अधिबेशन सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज (शनिबार) बिर्तामोडमा सम्पन्न प्रथम अधिबेशनले समाजवादी प्रेस संगठन झापा जिल्ला कमिटी पुनर्गठन गरेको हो । संगठनको झापा अध्यक्षमा शम्भुजित दाहाललाई चयन गरेको छ भने उपाध्यक्षमा गोविन्द लुहागुन र रिता दाहाल, सचिवमा सुरज प्रधान, सहसचिव नवराज सुवेदी, रन्जिता खड्का, कोषाध्यक्षमा दिपिका लोहार निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।

अधिबेशनमा संगठनका झापा अध्यक्ष अनिलदेब राईको अध्यक्षता र केन्द्रीय अध्यक्ष बिश्वमणि सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तैं, नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य अशेस घिमिरे, निलमणि बराल, जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, झापाका अग्रज पत्रकार लीला बराल, एकीकृत सरकारी कर्मचारी महासंघका बरिस्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, बिपि भट्टराई लगायतको सहभागी थिए।

२०७८ माघ २५ गते अनिल देव राईको नेतृत्वमा समाजबादी प्रेस संगठन नेपाल जिल्ला कमिटी झापाको गठन भएको थियोे ।  

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved