Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इंद्रेनीका कृष्ण कंडेलले धेरै कलाकारलाई अपमान गर्दै इंद्रेनी बाट निकाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2024
435

कृष्ण कुँबर। इन्द्रेनिका कृष्ण कंडेलले शर्मिला श्रेस्ठ, खगेन्द्र. बिक. पूर्ण कंडेल, जीवन टण्डन, लष्मी चौलागाई लगाएतका कलाकारलाई इंद्रेनीबाट निकालेका छन्। कलाकारहरुले शर्मिला श्रेस्ठको फेसबुक लाईभबाट आफ्नो पिंडा पोख्दै रुंदै आफुलाई निकालिएको बताएका छन्। आफुले यतिका बर्ष काम गर्दा सम्मानित र पुस्कृत हुनुपर्ने ठाउँमा अपमानित तिरस्कृत भएको र बाध्यात्मक परिस्थिति बनाई आफुहरुलाई निकालिएको बताएका छन्।

कलाकारहरुले संस्थालाई सहयोग नगरेको भन्दै कंडेलले एकोहोरो पेल्ने गरेको बताए। आफू निस्केको नभई निकालिएको हो भन्दै आफुलाई नकरात्मक नसोच्न दर्शकलाई आग्रह गरेका छन। दर्शक र शुभचिन्तकहरुको आफुलाई धेरै फोन आउने सहयोगको विषयमा, कार्यक्रमको विषयमा सोध्ने गरेको तर आफुले दर्शकहरुलाई जवाफ दिन नसकेको बताए। आफुले आफ्नो र परिवारको चुलो बाल्न उनको राणा शाशन जस्तो ब्यबहार सहेर पनि दु:खी पीडितलाई सहायता गर्न भूकम्प बाढिपीडित लाई बिभिन्न ठाउँमा गई दु:ख गर्दै यहाँसम्म आएको बताए।

पूर्ण कंडेल र कुशल कडेलले आफुलाई कृष्ण कंडेलको मान्छेहरुले बन्दकोठामा हातपात गरेको बताए।
जीबन टण्डनले आफुले इंद्रेनिमा धेरै दुःख गरेको तर मंशिरबाट आफुले तलब नपाएको बताए।
आफुले एउटा स्टाटस लेख्दा आफ्नो श्रीमतिलाई फोन गरी तेरो बुढालाई जेल हाल्छु भन्दै तनाब दिएको बताएका छन्।
यस भन्दा अघि कंडेलले टिका सानु, कृष्ण रेउले, अमृता लुंघेली मगर्, मीना लामा, कमल बिक, पावल राई लगायतका कलाकारलाई पहिले पनि निकालेको बताए। कलाकारहरुले भनें- दुःखी गरीबका भगवान भनेर चिनिएका कंडेलले उमेर रस छंजेल काम लिए अहिले निकाले।

फेसबुकको लाइभको कमेन्टमा धेरै दर्शकहरुले आफुले धेरै पैसा पठाएको तर थोरै मात्र बाचन गर्ने गरिएको लेखेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved