Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जमिन हडपेकाे बिरुद्ध हायातगेटमा प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2024
तस्विर गुगलबाट
754

अबिन मेन्याङ्बाे, काठमाडौं । होटल हायात रेजेन्सी होटलले गरेको भूमी अतिक्रमण तथा तारागाउँ विकास समितिले हडपेको भूमीको विराद्ध बुधबार हायात गेट अगाडी प्रदर्शनी गरेको छ । लामो समय देखी गर्दै आइ रहेको आन्दोलनलाई उनिहरूले यस पटक भने योङ इन्डिजिनिष्ट लिगको मार्फतबाट अगाडी बढाएका छन ।

होटल हायातले हडपेको १५० रोपनी जग्गाको साथै तारागाउँ विकास समितिले वि.स. २०२६ साल देखी १४९ रोपनी जग्गा कब्वा गरेको छन । तारागाउँले पर्यटन प्रवद्धन गर्नको लागि भन्दै २०२६ सालमा रोपनीको रु.१५०० मुवाजा तोकेको थियो । तर उक्त मुवाजा पनि आफुहरुले नभाएको आक्रोस व्याक्त गरेको छन । आदिवासी पर्खाहरुको सम्मानमा मौनधारणबाट सुरु भएको कार्यक्रममा भुमी अतिक्रमण विरुद्ध लामो समय देखी लड्दै आएका दुङह्युल तामाङ छोग्छेनका चोहो तुलाराम तामाङ, ताम्सालिङ संयुत्तः संघर्ष समितिका बाबुराम लोप्चन लगाएतले मन्तव्य व्याक्त गरेका थिए ।

बौद्धका आदिवासी तथा स्थानिय सुरज रुम्बा जो ओम सुखदुख गुठीका अध्ययक्ष पनि हुनले आफुहरूले खाइखेली हुर्केको भूमी तथा आफ्नो बाबु बाजेको भुमी सरकारले जबरजस्त कब्जा गरेको तथा हाल सम्म पनि त्यसको मुवाजा वा क्षेतिपुर्ती नपाएको दावा गरे ।

आयोजक मध्यको एक नेवाः राष्ट्रिय बाहिनीको तर्फबाट बोल्दै इन्चार्ज रविन्द्र कुमार श्रेष्ठले इतिहास देखी कायम रहेको भूमी कब्जा गर्ने कार्यको अब ससक्त प्रतिकार गर्ने बताउनु भयो भने तामाङ राष्ट्रिय बाहिनीका इन्र्चाज निरुता मोक्तानले अब योङ इन्डिजिनिष्ट लिगले देशभर भएका व्यतिथिहरुको भन्डाफोर गर्ने र तिनिहरुलाई कानुनको अधिनमा ल्याइने बताउनु भयो ।

कार्यक्रममा योङ इन्डिजिनिष्ट लिगका सब–कमाण्डर काङ्सोरेले इतिहासमा पृथ्वीनारायण शाहले आदिवासी तथा स्थानियहरुको भूमी अतिक्रमण गर्नको लागि नै आक्रमण गरेको बताउदै हाल पर्यान्त भूमी अतिक्रमणको उत्तः सिलसिला जारी रहेको बताए । उनले वाइआइएल हाल सम्म कायम रहेको संघसंगठन भन्दा भिन्न तथा आदिवासीहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरुमा कायम रहेको मालिकत्व दावी गरेर जाने बताउनु भयो । उनले अबका दिनमा आदिवासीमाथि विभिन्न स्थानहरुमा कायम रहेको उत्पिडनका विरुद्ध संघर्षको कार्यक्रम अगाडी बढाउने पनि दावा गरे ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved