Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गाउँपालिकाका अध्यक्ष ओझाको अस्लिल सेल्फी भाइरल पछि, बाहिरियो गालीगलौचले भरिएको फोन संबाद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2021
273 shares

डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको गालीगलौच फोन संबाद बाहिरिएको छ । ओझा एक बर्ष अगाडि अस्लिल सेल्फी तस्बिर काण्डमा बिबादमा आएको थियोे । ओझाले भान्जा भन्दै गाली गलौंच गरेको अडियो संबाद सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष दुर्गा ओझाले आफ्नो जन्मदिनको अवसरमा साथीहरुले मलाई जन्मदिनको शुभकामना दिईरहेका बेलामा तपाईले मेरो बारेमा किन यस्तो कुरा फेसबुकमा सार्बजनिक गरेको भन्दै फोन संबादमा आपती जनाएका छन् ।

 

गाउँपालिका अध्यक्षले फोन संबादमा भनिएको छ । ‘मलाई कसैले पनि केही गर्न सक्दैन । जो मेरो सेल्फी काण्ड बाहिरिएको थियो, त्यो काम मलाई डोमिनेट गर्नलाई प्रेम आले मगरले खेलेको हो, भन्दै आलेलाई पनि गाली गलौच गरिएको छ । संबादमा ओझाले तर म आफुले यस्ता कुनै पनि कामहरु नगरेको, विरोधी तत्वहरुले फसाउनका लागी गरेको बताएका छन् । अझै ओझाले फोन संबादमा नेपाल कम्युनिष्ट पार्टीका जति नेताहरुले स्त्रीलम्पट काम गरेका छन सबैलाई कार्बाही भएको र मलाई भने कसैले कार्बाही गर्न नसक्ने भन्दै भान्जा तपाई सक्नु हुन्छ भने आजै मेरो बारेमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई भने पनि कुनै फरक नपर्ने बताएका छन ।

 

उनले प्रधानमन्त्री ओलीको विरोधमा उत्रेको पनि संबादमा भनेका छन् । अडियो खप्तड अनलाईन समाचारलाई प्राप्त भएपछि खासमा के हो यो संबाद भनेर अध्यक्ष ओझालाई सोध्दा उनले भने त्यस्तो केही होईन, मेरो जन्मदिन मनाई राखेका थियौ । मैले मोबाईलमा एक्कासी मेरो फोटो सहितको समाचार हेर्दा रिस थाम्न नसकेपछि धम्काएको खप्तड अनलाईनलाई उनले बताए छ । ओझाको सेल्फी काण्ड के थियो ? एक बर्षअघि जोरायल गाउँपालिका अध्यक्षको सेल्फी सामाजिक संजालमा निकै भाईरल बनेको थियो ।

 

उनले आफ्नो अस्लिल अंग देखिने सेल्फी फोटो फेसबुकको मेसेन्जरमा एकजना केटीलाई पठाए पछि उनको सेल्फी काण्ड समाजिक संजालमा भाईरल बन्न पुगेको थियो । प्रशासनको नियम विरुद्ध लकडाउनमा भिडभाडका कार्यक्रम त्यस्तै अध्यक्षले कोरोना महामारीले देश लकडाउन भएका बेला सरकारले भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न नपाईने भने पनि जोरायलमा सडक उद्घाटन गर्दा अध्यक्ष स्वयम आफु उपस्थित भई भिडभाडको कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा आयोजनामा भोज जस्तै बनाई अध्यक्ष ओझा भिडभाडमा नाचेको भिडियो पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved