सबै धर्मका ग्रन्थ र सबै धर्मका प्रचनरक माथी अनि तिनका अस्थाका देवि देउता माथी प्रश्न उठाउने प्रमाण खोज्ने गुइठे गुइठेनीहरुले सरस्वतीले कसरी यो बिध्यामा चाहिँ योगदान दिइन भन्ने कुरा सप्रमाण प्रमाणिात गर्नु पर्दैन?
यिनी त त्यही बिष्णु भगवानको छोरी हैन र?जसले आफ्नै बाउ संग सहबास गरेकी थिइन?के यिनी बाट अब हामीले र हाम्रो समाजके बाउ संग छोरिले छोरी संग बाउले कसरी सहबास गर्ने भन्ने बारे ज्ञान लिने हो?
बोरु यिनलाइ पुज्नको साटो अल्बर्ट आइन्सटाइनको पुजा गर,गेलेलीगेलियोको पुजा गर,स्टेपिन हावकिङ्गको पुजा गर,महाबिर पुन,सन्दुक रुइतको पुजा गर जसले यो बिश्व ब्रमाणलाइ धेरै कुरा दिएका छन र सिकाएका छन।
दन्ते कथामा बिश्वास गर्न छोड्नुहोस।जमाना बिज्ञानको हो।बिज्ञान द्वारा प्रमाणिात भएका र गरिएका कुराहरुमा बिश्वास गर्नुहोस।
भन्न चाहिँ नहुने हो एउटा प्रसंग बाइबलमा धेरै यस्ता कुरा भनिएका छन जो अहिले पूरा हुँदै छ।त्यहा पढ्नुहोस अझ धेरै कुरा छन जो भबिस्यमा भवितव्यताका साथ पुरा हुन्छन तर सरस्वतीले भनेको के कुरा पूरा भयो?के कुराको ज्ञान दियो?पुजा पाठ गर्ने नै भए त्यो बाइबलको,कुरानको,गीताको,बौद्ध धर्म मार्गीहरुको ग्रन्थहरुको पुजा गर दन्ते कथामा रहेको सरस्वतीको हैन।
अस्तिको दिन ती http khabar कि के जातीका एक जना मित्रले ज्वालाखेलमा ख्रीष्टियन धर्म प्रचार गर्दै गरेका एक जना आमालाइ स्वर्ग कसरी जान्छ भन्दै प्रश्न गरेको भिडियो बाहिरियो तर तिनलाइ यति पनि हेक्का रहने कि हिन्दु धर्मलम्बिहरुले पनि मुस्लिम धर्मलम्बि हरुले पनि स्वर्ग जाने एक मात्र बाटो हाम्रो धर्म भन्ने गर्छन।अझ हिन्दुहरुले पुरान नै लाउछन माइक घन्काउदै।काठमाडौमा यता कदा देख्छु हरे कृष्ण हरे रामा भन्दै नाचेका पाखण्डीहरु जसले सडक जाम गर्दै नाच्छन जसले ध्वनी प्रदुषण फैलाउछन तर त्यता तिनको ध्यान किन जान्न?
यस्तै कुराहरुले हो देशमा धार्मिक,सांस्कृतिक द्वन्द मच्चिने हैन र?धर्म प्रचार गर्न सबैलाइ छुट छ तर जबर्जस्ति ललाइ फकाइ पो धर्म परिवर्तन गराउनु भएन हैन र?
देश संघीय लोकतान्त्रिक गणतान्त्रिक,धर्म निरिपेक्ष राष्ट्र हो भने सबै धर्मलाइ सम्मान व्यबहार गरिनु पर्छ सबैजात जातिको पर्व संस्कार,संस्कृति सम्मान रुपले स्कुलहरु कलेजहरुमा मनाइनुपर्छ,मनाउन बाध्री पारिनुपर्छ।सरस्वती पुजा मात्र बिधालयमा मनाउन पाइन्न यसको नाममा बिधालयले बिद्यार्थी संग पैसा उठाउने कार्य बन्द गरिनुपर्छ।जुन सुकै धर्मको चाड पर्व मनाउन बालबालिकालाइ बाध्य पारिनुहुन्न।
