Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चितवनमा नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2024
87Shares

डिलकुमारि नेपाल/ शंकर श्रेष्ठ । चितवनमा रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको सम्पन्न भएकाे छ।सोमबार संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएकाे हाे ।

चिन्तामणि आचार्यकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ।उपाध्यक्षमा सुदिप गिरि,सचिवमा शाेभा कान्त पाेखरेल,सह- सचिवमा शिव कडेंल, कोषाध्यक्षमा बिजय लामा र सदस्यहरूमा सन्ताेष देउजा,अनिल अधिकारी,प्रमाेद गाैतम,बिश्वास लामा,राजकुमार रुम्बा,बिराज देउजा,दिल बहादुर कुमाल सावित्री तमाङ , डिलकुमारि नेपाल रहनु भएको छ। भने बांकि पछि चयन गरिने भएकाे छ।

त्यसैगरी संगठनको ईन्चाज प्रमुख मिना ज्ञावलि (नेपाल) समेतकाे उपस्थिति रहेकाे थियाे ।भने उहाँले संगठनका बिषयमा के गन हुने के गन नहुने र सगठन प्रती आफुहरुले गनु पने जिम्मेवारी निकै गहन बिषय सहयोगी भावनाले अघि बढ्नु पने समेत बताउनु भयाे ।

चिन्ता मणि आचार्यको नेतृत्वमा १५ सदस्यीय नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको हाे। भने उक्त कायकरममा केन्द्रीय सदस्य राजु गिरि, महेश लम्साल , डिलकुमारि नेपाल चितवन जिल्ला पाटि ईन्चाज कृष्ण खनाल ,पाटि अध्यक्ष कृष्ण राज न्याैपाने(लब्लि) ,पाटि सचिव नरेन्द्र कन्दवा , अनेमा संघ जिल्ला अध्यक्ष पाबति सिलवाल लगायतकाे उपस्थित रहेकाे कायकरममा रिटनि नेपाल केन्द्रीय अध्यक्ष प्रविण पौडेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।

अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिदै यहाँहरुले संगठन र पार्टीको कार्यमा तदारुक्ताका साथ लाग्नु हुनेछ भनि विश्वास व्यक्त गर्नु भएको छ। उहाँले जनता र देशको पक्षमा ईमान्दारीपूर्वक लागेर कामगर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्न सुझाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved