Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पञ्चायतले मनायो ४५ औं वार्षिकोत्सव: विद्यालयलाई विशेष योगदान गर्नेहरु सम्मानित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 9, 2024
[webverse_shares]

 

डिकेन्द्र बस्नेत । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयले आफ्नो ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८० भव्यताका साथ मनाएको छ ।

आज पञ्चायतले आफ्नै प्राङ्गणमा विविध साँस्कृतिक कार्यक्रमका साथै विद्यालयलाई विशेष योगदान गर्नेहरुलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।

विद्यालयमा धेरै समय अघिदेखि शिक्षण गर्दै आउनुभएका जानुका भट्टराई, सृजना राई, गणेश विष्ट, शम्भुराज थापा र कर्मचारी हेमकुमार गुरुङलाई सम्मान गरेको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विपन्न विद्यार्थीहरुलाई पोशाक तथा न्यायो कपडा वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, अक्षयकोष दाताको तर्फबाट कृष्ण कुमारी विक, सम्मानित शिक्षकहरुको तर्फबाट गणेश विष्ट लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी पूर्व प्रधानाध्यापक एवं संविधासभा सदस्य चण्डीप्रसाद राई, नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख सालिग्राम काफ्ले, अधिकृत नविन खुलाल, समाजसेवी मानबहादुर लिम्बु, देवराज भण्डारी, वडा नं. १ का अध्यक्ष भीम राई, २ का अध्यक्ष नैना राई, पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयको शिक्षिकाहरुले नृत्य प्रस्तुत गरिनुका साथै विद्यार्थीहरुले नृत्य, गीत तथा साहित्यिक सामग्री प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रम प्रधानाध्यापक अर्जुन बुढाथोकीले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि तुम्वापोको हातबाट विद्यालयको वेवसाइट पञ्चायत मावि डटकमको सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved