Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ मालपाेतकाे दलालि कार्य,अदालतले राेक्का गरेकाे जग्गा मालपाेतले दियाे राेक्का नभएकाे सिफारिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 9, 2024
0

 

खाेटाङ। अदालतले रोक्का गरेको जग्गा मालपोत कार्यालय खोटाङले रोक्का नभएको भन्दै नक्कली सिफारिस दिएको पाइएको छ । एउटै स्थानको एउटै कित्ता भएको एउटै व्यक्तिको रोक्का रहेको जग्गा मालपोत कार्यालय खोटाङले उक्त जग्गा रोक्का नभएको भन्दै नक्कली सिफारिस दिएको पाइएको हो ।

साबिकको दिक्तेल गा.वि.स वडा ६ की जग्गाधनी मुस्कान शेर्पा लिम्बुको नाममा रहेको कीत्ता नम्बर १५२६ र १४२५ को जग्गा अदालतबाट पटकपटक रोक्का भएको थियो । चेक अनादर मुद्धामा परेको उक्त जग्गा रोक्का रहेको भन्दै मालपोत कार्यालय खोटाङले जिल्ला अदालत काठमाडौलाई २०७६ चैतमा पत्र पठाएको थियो ।

जग्गा लेनदेन सम्बन्धमा उब्जेको विवादपछि लिम्बुविरुद्ध खोटाङकै साबिकको दिक्तेल गाविस ६ की भेषुकुमारी श्रेष्ठले चेक अनादरको मुद्धा दायर गरेकी थिइन् । सो सम्बन्धमा जिल्ला अदालत काठमाडौले उक्त जग्गा रोक्काको आदेश दिदै मालपोत कार्यालय खोटाङलाई पत्राचार गरेको थियो । हाल उक्त जग्गा रोक्का नै रहिआएको छ ।

तिनै जग्गाधनी मुस्कान शेर्पा लिम्बुको कित्ता नम्बर १५२५ र १५२६ को जग्गा पुन रोक्का गर्न मालपोत कार्यालय खोटाङलाई भक्तपुर जिल्ला अदालतले २०७७ मंसिरमा आदेश दिएको थियो । उक्त जग्गा पुन रोक्का राखिएको भन्दै ०७७ पुषमा मालपोत कार्यालय खोटाङले पत्र पठाएको थियो । सो जग्गा लिम्बुको नाम भएको चेक अनादर मुद्धामा रोक्का राखिएको थियो ।

हाल दुवै कित्ता भएको जग्गा विचाराधिन अवस्थामा रहेको छ । विचाराधिन अवस्थामा रहेको कित्ता नम्बर १५२५ र १५२६ को जग्गा रोक्का नरहेको भन्दै मालपोत कार्यालय खोटाङले सिफारिस गरेको छ । उक्त जग्गा रोक्का नरहेको उल्लेख गर्दै यहि माघ ७ गते सिफारिस बनाइएको छ । उक्त सिफारिसमा मालपोत कार्यालयका नायब सुब्बा जगत बहादुर श्रेष्ठले दस्तखत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved